चिसो याम लागे संगै अदानचुलीमा रुघा खोकीका बिरामीको संख्या बढ्दै
कार्तिक २५ बिहिबार हुम्ला । चिसो याम लागे पछि हुम्लाको अदानचुली गाउपालिकामा रुघा खोकीका बिरामीको संख्या बढ्न थालेको छ ।
कार्तिक महिनाले छोए पछि शरिरका चिसोपनको महशुस मानिने हुम्लामा यसबेला चिसो संगै रुघा खोकीको संख्या उल्लेखनिय देखिएको छ । ६ वटा वडा रहेको गाउपालिकामा ४ वटा सामुदायिक स्वास्थ्य ईकाई र २ ओटा स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य गरेको अदानचुलीमा दिनहु रुघा र खोकीका बिरामीको संख्या बढ्न









