एमाले र माओवादी केन्द्रले अदानचुलीका बिद्यालयहरूमा प्रा क गठन
असोज २० बुधबार ,हुम्ला हुुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउपालीकाका मा.बिहरुमा नेकपा एमालेको (अनेरास्ववीयु) र माओवादी केन्द्रको (अनेरास्ववीयु क्रान्तिकारी) ले आ-आफ्नो बिद्यालयमा प्रा क संगठन सुद्धिृढिकरण गरेका छन ।
असोज ११ गतेबाट नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन(अनेरास्ववीयु)हुम्लाले (अनेरास्ववीयु)हुम्लाका संयोज गणेश भण्डारी,अदानचुली गाउकमिटीका अध्यक्ष बुध भ









