यि हुन् ६३ जिल्लाबाट छनोट भएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)
काठमाडौं । आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले ६३ जिल्लामा प्रतिनिधि छनोटको काम सकाएकमो छ ।
एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले दिएको जानकारी अनुसार अहिलेसम्म ६३ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भई केन्द्रीय कार्यालयमा नाम प्राप्त भएको छ ।
यस्तै एउटाबाहेक सवै जनसंगठनले पनि प्रतिनिधि छनोट सकाएको छ । राष्ट्रिय युवा संघले भने हालसम्म प्रतिनिधि







