खेलकुद

अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन समय लाग्ने

अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन समय लाग्ने

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटा वडाका प्रत्येक वस्तिहरुमा सञ्चार सेवाको पहुँच पुर्याउनका लागि फोरजी निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । अदानचुली गाउँपालिका वडा नम्बर ५ को च्याम भन्ने स्थानमा जडान भएको फोरजी सेवाका सबै काम पुरा भएपनि लिंक पठाउने काम नहुँदा सञ्चालनमा आउन अझै केही समय लाग्ने दुर संञ्चार प्राधिकरण कार्यालय नेपाल टेलिक हुम्ल
हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा

हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा

   
हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले कर्णाली नदीमाथि श्रिमदान मार्फत काठे पुल निर्माण गरेका छन । सोह ठाउँका नागरीक यतिबेला जोखिमयुक्त काठेपुलबाट कर्णाली नदि वारपार गर्नु परेको छ । सरोकारवाला पक्षले झोलुङ्गे पुलको निर्माण गर्न माग गरेको भए पनि कुनै सुनुवाइ नभएपछि रिप गाउँका स्थानीयले जनश्रमदानबाट उक्त काठेपुल निर्माण गरेका थिए । यतिेबला कर्णाली करिडोरक
तुम्च लिफ्ट सिँचाइको परिक्षण

तुम्च लिफ्ट सिँचाइको परिक्षण

   
श्रीनगर । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ स्थित तुम्च लिफ्ट सिँचाईको परिक्षण गरिएको छ । तुम्चको खेति योग्य जमिनमा सिँचाइका लागि निर्माण गरिएको लिफ्ट सिँचाइको शनिबार ट्यांकीमा पानि परिक्षण गरिएको हो । २०८० साल असार २ गतेबाट जियुपि प्रालिले निर्माणको काम थाली शनिबार सम्पन्न गरेको लिफ्ट सिँचाइको आजै पानि परिक्षण गरिएको प्रालिका प्रतिनिधि जुनेसजंग शाहले जानकारी दिनु भएको छ । खानेपानि सिँचाइ
अदानचुली गाउँपालिकाका करार कर्मचारीद्धारा ५ बुँदे माग पत्र पेश

अदानचुली गाउँपालिकाका करार कर्मचारीद्धारा ५ बुँदे माग पत्र पेश

   
श्रीनगर ! अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुले गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका छन । केही दिन अगाडी करार कर्मचारी तथा स्वास्थ्यकर्मी संगठन गठन गरी मंगलबार छलफल गरी गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरेका हुन । अदानचुली गाउँपालिका स्थानिय सरकारको निति तथा निर्देशनमा रही गाउँपालिकामा रहेका करार दरबन्दीका स्वास्थ्यकर्मीहरुले पालिका भित्रका ९ वटा स्वास्थ्य संस्था र अन्य करार कर्म
अदानचुलीको फोर जी टावरमा डिभाइस जडान सुरु, एक साता भित्र सेवा बिस्तार हुने

अदानचुलीको फोर जी टावरमा डिभाइस जडान सुरु, एक साता भित्र सेवा बिस्तार हुने

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ५ च्याम स्थित फोर जी टावरमा सेवा बिस्ताका लागि डिभाइस जडान कार्य सुरु भएको छ । यस अघि निर्माण गरिएको टावरमा आजबाट डिभाइस जडान कार्य सुरु गरिएको हो । गत बर्षबाट टावर निर्माण कार्य सुरु भई यसअघिनै सम्पन्न भएको भएपनि उक्त टावरमा डिभाइस जडान कार्य बाँकी रहेको थियो । जिल्लाका ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा यस अघिनै नेपाल टेलिकमको फोर जी सेवा बि
कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान

   
हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलो पटक ठेक्का आव्हान भएको छ । सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरेको हो । कार्यालयले २ पिस गरेर ठेक्का गरेको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताउ
हुम्लामा फुटबल मेला लाग्दै

हुम्लामा फुटबल मेला लाग्दै

   
श्रीनगर । हुम्लामा अन्तर बिद्यालय स्तरिय फुटबल प्रतियोगिता तथा हुम्ला फुटबल मेला लाग्ने भएको छ । हुम्ला फुटबल एकेडेमीको आयोजनामा मंसिर ४ गते देखी हल्ला गोलको, बच्चादेखी बुढा सम्म, सबैको मनमा फुटबल, नेपालका कुना कन्दरामा फुटबल, सबैका लागि फुटबल नै फुटबल भन्ने नाराका साथ हुम्ला फुटबल मेला लाग्ने भएको हो । जिल्लाको सदरमुकाम सिमकोटमा आयोजना हुने उक्त मेला तथा फुटबल प्रतियोगिता जिल्ला भित्र रहेका अन्त
गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

   
श्रीनगर । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । अदानचुली गाउँपालिका क्षेत्रमा बिभिन्न नाच, देउडा, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित परम्पराग
हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

   
ताँजाकोट गाउँपालिकाले गत वर्ष देखी सुरु गरेको गाउँपालिका अध्यक्ष शैक्षिक सप्ताह कार्यक्रम शुक्रबारबाट सुरु गर्ने भएको छ । कार्तिक ९ गतेका दिन कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री समेत रहेका संघिय सांसद महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्धघाटन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भएको छ । उहाँका अनुसार शैक्षिक गुणस्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक
तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

   
हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो । बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता