खेलकुद

अदानचुली गाउँपालकाको निति तथा कार्यक्रम पारित,पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि क्षेत्रलाई उच्च प्राथमिकता,फेटो फिचर

अदानचुली गाउँपालकाको निति तथा कार्यक्रम पारित,पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि क्षेत्रलाई उच्च प्राथमिकता,फेटो फिचर

   
श्रीनगर । अदानचुली गाउँपालिकले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औ गाउँसभाले आर्थिक बर्षका लागि निति तथा कार्यक्रम संगै बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्षका लागि २५ करोड ७० लाख ८४ हजार ६ सय ७६ रुपैयाको अनुमानित आय ब्याय पारित गरेको छ । गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्तम प्रश्तुत गर्नु भएको हो । आ
प्रथम सोरु उपाध्यक्ष गोल्डकप २०८० को उपाधि सोरु फुटबल क्लबलाई

प्रथम सोरु उपाध्यक्ष गोल्डकप २०८० को उपाधि सोरु फुटबल क्लबलाई

   
मुगु । छिमेको जिल्ला मुगुको सोरु गाउँपालिकाद्धारा आयोजित प्रथम उपाध्यक्ष गोल्डकप २०८० सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त गोल्डकपमा १७ वटा फुटबल टिमले प्रतिष्पर्धा गरेका थिए भने प्रतियोगिता २० गतेबाट संचालन भएको हो । गोल्डकपको प्रथम ट्रफ्री गाउपालिकाकै सोरु फुटबल क्लव बिजेता भएको छ । यस्तै उक्त प्रतियोगिताको उपबिजेता भने गमगढीको ए वान युथ क्लव भएको छ भने खत्याडको टाइगर फुटबल क्ल
अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

   
श्रीनगर । अदानचुली गाउापालिका स्तरमा सञ्चालन भएको अन्तर बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिकाको सुर्याेदय माविमा ५ गतेबाट संञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्याेदय माबि पहिलो भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्या संगै फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर सुर्याेदय मावि पहिलो भएको
सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

   
मंसिर ७ मंगलबार हुम्ला । अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सीमीकोटमा सुरु भएको छ ।विभिन्न गाउपालीकामा समेत जिल्ला स्थरीय भन्दै प्रतीयोगीता सम्पन्न गरेसगै सदरमुखकाममा पनि अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता भएको छ । कोरोना भाईरस कोभिड १९का कारण अघिल्लो वर्षहरुमा प्रतियोगिता सञ्चालन नभए पनि कोभिड सामान्य रहेसगै लगडाउन खुल्ला हुदा सबैतीर भेला गोष्ठी र प्रतीयोगीताको बाटो खुलेको छ ।
साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै

   
हुम्ला । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आईतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल प्रतियोगीतामा आज नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई
२२ औ अन्तराष्ट्रीय युवा दिवस मनायो ग्रामिण जनउत्थानले

२२ औ अन्तराष्ट्रीय युवा दिवस मनायो ग्रामिण जनउत्थानले

   
मोहनसिंह बुढा साउन २८ हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा दोस्रो पटक अन्तराष्टिय युवा दिबस मनाएको छ । जिल्ला सदरमुकाम भन्दा टाढा भएकाले कुनै पनि दिबशहरु नमनाउने यस क्षेत्रमा ग्रामिण जनउत्थान बिकास कार्यक्रमले यस वर्ष पनि अन्त्रराष्टिय युवा दिबस मनाएको छ । अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित

तमु ल्होसार(भिडियो सहित)

   
रेडियो श्रीनगर काठमाडौं । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाए। तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह
‘चपली हाइट–३’को छायाङ्कन सकियो

‘चपली हाइट–३’को छायाङ्कन सकियो

   
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को छायाङ्कन सकिएको छ । निकेश खड्काले निर्देशन गरेको चलचित्र छायाङ्कन ३२ दिनमा सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए । सस्पेन्स थ्रिलर चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् । चलचित्र चैत २८ गते रिलिज हुने छ ।
परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा

   
जनकपुर । नेपालका सञ्जय श्रेष्ठ र लालमोहर यादवलाई भारतमा भर्खरै सम्पन्न भएको प्रो कबड्डी लिगको सिजन ७ का लागि बेंगलोरस्थित बेंगलुरु बुल्सले जनही १०–१० लाख भारुमा अनुबन्ध गरेको थियो । धनुषाका सञ्जय स्वतन्त्र खेलाडी हुन् भने सिरहाका लालमोहर त्रिभुवन आर्मीका लागि खेल्छन् । सन् २०१४ मा भारतको जयपुरमा भएको पहिलो सिजनदेखि नै सञ्जय निरन्तर आर्थिक लाभ लिएर विभिन्न क्लबका तर्फबाट खेल्दै आएका हुन् ।
चितवन पीपीएलको फाइनलमा

चितवन पीपीएलको फाइनलमा

   
पोखरा । बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो । पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमा