Author: मोहनसिंङ बुढा

घाँस काट्ने क्रममा भिरबाट लडेर मुगुकी महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर मुगुकी महिलाको मृत्यु

   
मुगु । घाँस काट्ने क्रममा भिरबाट लडेर मुगुकी ४५ बर्षिया एक महिलाको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका वडा नम्बर ९ खनाया निवासी प्रेमदेशी शाहीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । बिहिबार अपरान्ह ३ बजे घरबाट घाँस काट्न निस्किएकी शाही अबेर सम्म घरमा नआँदा ७ बजे स्थानिय नागरी र जिल्ला प्रहरी कार्यालय मुगुले खोजी कार्य गर्दा राती अबेर भिरबाट लडेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्या
हुम्लाका बिद्यालय एकसाथ संञ्चालनमाः भर्ना प्रक्रिया सुरु

हुम्लाका बिद्यालय एकसाथ संञ्चालनमाः भर्ना प्रक्रिया सुरु

   
हुम्ला । मिन पचास अर्थात हिँउदे बिदामा रहेको जिल्लाका अधिकांस बिद्यालय आजबाट संञ्चालनमा आएका छन । पुस महिनाको १५ देखी २० गतेबाट बन्द भएका जिल्लाका अधिकांस सामुदायिक बिद्यालय शुक्रबारबाट संञ्चालनमा आइ भर्ना अभियान सुरु भएको हो । हिमाली जिल्लाहरुमा कोभिड १९ अगाडी सम्म अथावत रहेको शैक्षिक सत्र यतिबेला सुरु हुने भएपनि त्यसपछि बैशागमा सुरु हुने भएपनि बिद्यालय आजबाट संञ्चालन भई नया भर्ना लिन सुरु गरिएक
नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश

नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश

   
श्रीनगर । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव
नेपाल नीजामती कर्मचारी संगठन हुम्लाको पहिलो बैठक सम्पन्न

नेपाल नीजामती कर्मचारी संगठन हुम्लाको पहिलो बैठक सम्पन्न

   
ऐटन रावल, सिमकोट । नेकपा एमालेको निकट कर्मचारी संगठन नेपाल नीजमाति कर्माचारि संगठन जिल्ला कार्य समिति हुम्लाको १२ औ जिल्ला अधिवेसान बाट नब निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बिहिबार बसेको नेपाल नीजमाति कर्माचारि संगठन हुम्लाको पहिलो बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । संगठनको पहिलो बैठक अध्यक्ष महेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकले संगठनको नीति र विधि लाई पा
निजामती कर्मचारी सङ्गठन हुम्लाको नयाँ नेतृत्व चयनः अध्यक्षमा रोकाया

निजामती कर्मचारी सङ्गठन हुम्लाको नयाँ नेतृत्व चयनः अध्यक्षमा रोकाया

   
सिमकोट । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन हुम्लाको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको अध्यक्षतामा १६ सदसिय नयाँ कार्य समिति चयन गरिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनका हुम्लाको यसअघि कार्यबाहक अध्यक्ष समेत रहेका रोकायाको अध्यक्षतामा शनिबार नयाँ नेतृत्व चयन गरिएको जानकारी प्राप्त भएको छ । यस्त
आगालागी हुँदा १६ वटा घाँसखात जलेर नष्ट

आगालागी हुँदा १६ वटा घाँसखात जलेर नष्ट

   
श्रीनगर । बिहिबार दिउसो हम्लाको अदानचुली गाउापालिकाको वडा नम्बर १ स्थित तल्लो कल्खेमा आगालागी हुँदा १६ वटा घाँस खात जलेल नष्ट भएका छन । बिहिबार मध्यान तिर एक्कासी स्थानियद्धारा भण्डारण गरिएको घाँस खातमा सल्किएको आगो अन्य घाँस खातमा जाँदा जलेर नष्ट भएका हुन । तल्लो कल्खेका स्थानियले हिँउदको समयमा चौपाया बस्तुलाई खुवाउनका लागी गाउँ नजिकै भण्डारण गरिएको सोही घाँसका खातहरुमा आगालागी भएको जिल्ला प्रहर
हुम्लामा फुटबल मेला लाग्दै

हुम्लामा फुटबल मेला लाग्दै

   
श्रीनगर । हुम्लामा अन्तर बिद्यालय स्तरिय फुटबल प्रतियोगिता तथा हुम्ला फुटबल मेला लाग्ने भएको छ । हुम्ला फुटबल एकेडेमीको आयोजनामा मंसिर ४ गते देखी हल्ला गोलको, बच्चादेखी बुढा सम्म, सबैको मनमा फुटबल, नेपालका कुना कन्दरामा फुटबल, सबैका लागि फुटबल नै फुटबल भन्ने नाराका साथ हुम्ला फुटबल मेला लाग्ने भएको हो । जिल्लाको सदरमुकाम सिमकोटमा आयोजना हुने उक्त मेला तथा फुटबल प्रतियोगिता जिल्ला भित्र रहेका अन्त
गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

   
श्रीनगर । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । अदानचुली गाउँपालिका क्षेत्रमा बिभिन्न नाच, देउडा, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित परम्पराग
मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती

मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती

   
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा हरेको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीहरुमा सडक बनाउन ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिका बिच सहमती भएको छ । ताँजाकोट गाउँपालिकाले सुरु गरेको पालिका अध्यक्षसँग शैक्षिक सप्ताहको अबसरमा ताँजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका अध्यक्ष सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो । ताँजाकोट गाउँपाउलिका र छिमेकी जिल
स्थानिय सरकारले पशु पालक कृषकलाई नहेरेको गुनासो(आवाज सहित)

स्थानिय सरकारले पशु पालक कृषकलाई नहेरेको गुनासो(आवाज सहित)

   
२०७३ साल पछि सुरु भएको संघियतासँगै गाउँ गाउँमा सिंह दरवार आएपनि स्थानिय सरकारले पशु पालक कृषकहरुलाई नहेरेको किसानको गुनासो रहेको छ । बिहिबार बिहान प्रसारित रेडियो कायत्र्रmम आवजमा गाउँ–गाउँमा आएको स्थानिय सरकारले आफुहरु जस्ता किसानलाई नहरेको अदानचुली २ का पुन्न बुढाले गुनासो गर्नु भएको छ । भेडा तथा बाख्राहरुलाई अहिलेको अबस्थामा पनि आफुहरुले बजारबाट औषधि किनेर खुवाउनु पर्ने बाध्याता रहेको बताउनु भए