नमुना भनिएको सल्लाघारी माबी दशैँ सकिएको पाँच दिन बितिसक्दा पनि खुलेन
अदानचुली गाउँपालिकाको नमुना भनिएको सल्लाघारी नमुना माध्यामिक बिद्यालय दशैँ यता नखुलेको पाइएको छ ।
मंगलबार बिद्यालयका लागि आएको कम्प्यूटर ल्यापको सामाग्री (कम्प्यूटर सेट) जोड्न गएका प्राविधिकहरु जाँदा बिद्यालय बन्द रहेको पाइएपछि टेलीफोन मार्फत बोलाएर जडान गरीएको बताएका छन् । पालिकामा भएका अन्य बिद्यालयहरुमा दशैँ देखि यता बिद्यालय खुला गरीएता पनि अध्यन अध्यापन भने सुरु नभएकोे पाइएको छ ।
दशैँ मनाउन









