अदानचुलीका ५३८ किशोरीले पाए एचपिभि बिरुद्धको खोप
श्रीनगर । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट अदानचुली गाउँपालिकाका ५ सय ३८ किशोरीले खोप प्राप्त गरेका छन । पालिकाको अभियानको दोस्रो दिन आजसम्म ५ सय ३८ किशोरीले खोप लिएका हुन ।
जिल्लामा १८ गतेदेखी सुरु गर्ने अभियान सुरु सुरु गरिएको पालिकाका १० वटा खोप केन्द्रबाट कक्षा ६ देखी कक्षा १० सम्म अध्यनरत र बिद्यालय बाहिरका १०









