Author: रेडियो श्रीनगर

हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

   
दाने बोहरा हुम्ला बैशाख २३ हुम्ला । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रीएका नागरीकलाई कोरोना परीक्षण गर्नका लागी किट नहुँदा परीक्षण रोकीएको छ । जिल्लाका सात स्थानीय तह मध्य तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरीएको छ भने अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो संख्यामा जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएका नागरीकलाई परीक्षण गर्न किटको अभाव ह
नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

   
बैशाख २३ बाँके । एक बालिकासहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । उनीहरू सबै नेपालगन्ज–८ का बासिन्दा हुन् । नेपालगन्जमा मंगलबार संक्रमण
छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

   
बैशाख २२ हुम्ला । छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ देखीएको छ । भारतको पिथौरुगढ हुँदै आएका अदानचुली गाउँपालिकामा बैशाख २१ गते भित्रिएका एक्काइसै जनाको रिपोर्ट नेगेटिभ देखीएको अदानचुलि गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । बैशाख २० गते हुम्ला र बाजुराको समाना कुवाडी हुँदै अदानचुली गाउँपालिकामा प्रबेश गरेका ३२ जना मध्ये २१ जना अदानचुलीक
क्वारेनटाईनमा रहेका बिद्यार्थीहरुले बिद्यालयको घेरबार गरे

क्वारेनटाईनमा रहेका बिद्यार्थीहरुले बिद्यालयको घेरबार गरे

   
बैशाख २२ हुम्ला । क्वारेनटाईनमा रहेका बिद्यार्थीहरुले बिद्यालयको घेरबार गरेका छन् बैशाख २० गतेबाट क्वारेनटाइृनामा बसेका बिद्यार्थी काठमाडौ नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रबा कर्णाली प्रदेश सरकारले गाउँमा पाएको थियो । अदानचुली गाउँपालिका स्थीत छत्रपाल आधारभुत बिद्यालयको क्वारेनटाईनमा बसेका ३८ जना बिद्यार्थीहरुले दिनमा खाली बसेर समय बिताउनु भन्दा केहि काम गरेर बस्नु पर्ने भन्दै क्वारेनटाईनमा ब
कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

   
बैशाख २२ सुर्खेत — छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली प
हुम्लाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन

हुम्लाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन

   
रासस बैशाख २० हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र सुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकड
नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

   
बैशाख २० काठमाडौं । चर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपर्युक्त समयमा प्रतिनिधि सभामा लैजाने औपचारिक निर्णय गर्दै भखैरै सकिएको छ । प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका नेता गौतमलाई उपर्युक्त समयमा उम्मेरदवार बनाएर प्रतिनिधि सभामा लैजाने बारेमा आजको सचिवालय बैठकले निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले लामो समयदे
अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

   
बैशाख १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाइनमा राखेको छ । प्रदेश सरकारले उद्धार गरी पठाईएका भनिएका सुर्खेतबाट ८ दिन लगाएर हुम्ला पुगेका सबै नागरिकलाई १४ दिन सम्म क्वारेनटाइनमा राख्ने गाउँकार्यपालिकाको निर्णय भएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । बैशाख १८ गते साँझ ५१ जना पुगेका थिए भने १९ गते ४७ जना गाउँपालिकामा पुगेका छन् । उनिहरु मध्ये १८ गते पुगेका
आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

   
बैशाख २८ हुम्ला । सुर्खेत हुँदै आएका अदानचुली गाउँपालिका नागरीकहरु ८ दिनमा ४ छाक खाना पाएर पुगेका छन् । उनिहरु कर्णाली प्रदेश सरकारले केही दिन अघि उद्धार गरेर घर फर्काइएका भनिएका हुम्लाका नागरिक आठ दिनको ४ छाक मात्र खाना खाएर हुम्ला पुगेका हुँन् । काठमाडौं , सुर्खेत र बाँकेको नेपालगञ्ज लगायतका स्थानमा लकडाउनका कारण अलपत्र परेका भन्दै कर्णाली प्रदेश सरकारले बसबाट उद्धार गरेका हुम्लाका करिब ति
नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

   
बैशाख १८ हुम्ला । नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँ कमिटिका अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा गाउँ कमिटि सचिवालय स्तरीय बैठक बसेको हो । बिगतमा भएका पार्टी कमिटिका बैठकको समिक्षा,बिस्वभर फैलीएको कोरोना भाईरस(कोभिड १९)रोकथाम र पार्टी सेल कमिटि गठन लगायतका बिषयमा छलफल गरीएको गाउँ कमिटि अध्यक्ष गोकुल बुढाले जानकारी दिनु भयो । बिहिबार बसेको गाउँ