Author: रेडियो श्रीनगर

हेल्पडेस्कहरुमा अनुगमन

हेल्पडेस्कहरुमा अनुगमन

   
चैत्र १४ हुम्ला । बिभिन्न ठाउँहरुमा राखीएका हेल्पडेस्कहरुमा अनुगमन भैरहेको छ । अदानचुली गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा राखीएका हेल्पडेस्कहरुको आज अनुगमन गरेको स्वास्थ्य संयोजक हंस महताराले बताए । गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितको टोलीले आफुले राखेको हेल्पडेस्कमा कस्ता कस्ता खालका बिरामीहरु आए,स्वाथ्यक्रमीहरु खटीएका छन् की छैनन् भनेर अनुगमन गरेको बताए । गाउँपालिकाका अध्यक्षको नेतृत्वक
तिन दिनमा तिस सैयाको क्वारेनटाईन

तिन दिनमा तिस सैयाको क्वारेनटाईन

   
चैत्र १४ हुम्ला । कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला सदरमुकाम सिमकोटमा ३० शैयाको अस्थाई क्वारेनटाईन बनेको छ । जिल्ला विपद व्यवस्थापन समितिले ५० शैयाको क्वारेनटाईन बनाउने निर्णय गरेपछि ३ दिनमा ३० शैयाको क्वारेनटाईन बनाउन सफल भएको प्रमुख जिल्ला अधिकारी विनिता भटरार्ईले बताइन् । उपत्यका बाहीर पनि कोरोनाको संक्रमण देखीएकाले सम्भावीत जोखीमलाई न्युनिकरण गर्नको लागि अहिले तत्कालका लागी ३० शैया ब
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

   
काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको छ । केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्। उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

   
काठमाडौ । काठमाडौ उपत्यका बाहिर पहिलो कोरोनाको संक्रमित फेला परे पछी नेपालमा कोरोना संक्रमितको संख्या चार पगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले धनगढीको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएका एक जना व्यक्तिमा कोरोना संक्रमण फेला परेको बताए। उनको परिचय खुलाइएको छैन। दुबईबाट नेपाल आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको सेती प्रादेशि
छोरीको हत्या अरोपमा बुवा पक्राउ

छोरीको हत्या अरोपमा बुवा पक्राउ

   
चैत्र १४ सुर्खेत । छ महिनाको छोरी हत्या गरेको आरोप लागेर हुम्लामा बुवा पक्राउ परेका छन् । जिल्लाको चंखेली गाउँपालिका–३ मा गत ११ गते छोरीको हत्या गरेको आरोप लगाउँदै श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुवा भनिने २९ वर्षिय दिनेश चौलागाईलाई हुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान श्रीमति विच ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा उनले छोरीको हत्या गरेको आरोप लागेपछि प्रहरीले व
अदानचुली गाउँपालीकाले दश बेटको क्वारेनटाईनको ब्यबस्था गर्यो,प्रत्येक नागरीकलाई मास्क र साबुन बितरण गर्दै

अदानचुली गाउँपालीकाले दश बेटको क्वारेनटाईनको ब्यबस्था गर्यो,प्रत्येक नागरीकलाई मास्क र साबुन बितरण गर्दै

   
चैत्र १३ हुम्ला । अदानचुली गाउँकार्यपालिकाको आपतकालीन बसेको बैठकले दश वटा गाउँपालिकामा र पाँच पाँच वटा प्रत्येक वडामा क्वारेनटाईनको ब्यबस्था गर्ने निर्णय गरेको छ । बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरसलाई गाउँपालिकामा छिर्न नदिन तथा रोकथामको लागि सुर्योदय माध्यामीक बिद्यालयमा दश बेटको र प्रत्येक वडामा पाँच पाँच बेटको क्वारेनटाईको ब्यबस्था गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले
लडेर गम्भीर घाइते भएकी खड्कालाई थप उपचारका लागि सुर्खेत लगिदै

लडेर गम्भीर घाइते भएकी खड्कालाई थप उपचारका लागि सुर्खेत लगिदै

   
चैत्र १३ हुम्ला । घर नजिकैको भरिबाट लडेर गम्भीर घाइते भएकी ताँजकोट गाउँपालिका–१ काँडागाउँकी १८ वर्षिय माघी खड्कालाई थप उपचारका लागि सुर्खेत लिन लागिएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी खड्कलाई ताँजकोट गाउँपालिकाको गाडीबाट स्थलमार्ग हुँदै सुर्खेत ल्याउन लागिएको उनका आफन्त हिक्मत खड्काले जानकारी दिए । बिहिबार गाउँ नजिकैको बाटोबाट लडेकी खड्कालाई स्थानीय स्तरमा उपचार संभव नभएपछि गाडीबाट सुर्
हुम्लामा न कोरना न लकडाउनु

हुम्लामा न कोरना न लकडाउनु

   
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा न कोरोनाको डर न लकडाउन भन्दै आफ्नै तरीकाले दिनचर्य बिताई रहेका छन् सरकारले काठमाडौ लगायत ७७ वटै जिल्लामा मंगलबार देखी लकडाउन गरेको छ । तर पनि यहाँका नागरीकलाई कुनैले पनि प्रभाव पारेको छैन । यता कोरोनाले यहाँका बिद्यालय बाहेक अरु सबै कार्यालयहरुमा कामकाजहरु भइरहेका छन् लकडाउनले भने कुनै पनि प्रभाव पारेको छैन सामान्य रुघाखोकी लागेता पनि कोरनाको लक्षण कतै प
‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

   
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उन
म‌गलबारबाट देशैभर लकडाउन, कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाइने

म‌गलबारबाट देशैभर लकडाउन, कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाइने

   
काठमाडौं । सरकारले म‌गलबार देखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउ