हप्ता दिन नबित्दै फेरी वर्षा,हिम्पात हुँने सम्भावना बढ्यो
रेडियो श्रीनगर हुम्ला
२९ पौष । मंगलबार बाट फेरी मौषममा बदली भएको छ । मंगलबार बिहानै देखी निरन्तर वर्षा भएरहेको छ । हुम्ला लगाएत पहाडी जिल्लामा हिमपात भएको हप्ता दिन नबित्दै मंगलबार बिहानै देखी निरन्तर वषा भएकाले बिभिन्न कामलाई अबरोध पुर्याएको छ । पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । तराईमा बाक्लो तुवाँलो नहट्दा जनजीवन प्रभावित भइरहेको छ । भने पहाडी क्
