अर्थ

अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

   
हुम्ला । अदानचुली गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगायतका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिह धामी,प्रमुख अनुसन्धान अधिकृत सत्य नारायण रावत,इलाका प्रशासक भिमबहादुर रोकाया लगायत
ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर वडामा खटायो

ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर वडामा खटायो

   
हुम्ला । ताजाकोट गाउपालिकाले औलो नियन्त्रणका लागी ८ जना स्प्रे मेन र २ जना सुभरभाईजर सबै वडामा खटाएको छ । गाउपालिकाका अध्यक्ष लालकेश जैसी अध्यक्षतामा बसेको बैठकले उत्त वडामा खटिने स्प्रे मेन र सुपरभाईजरलाई १५ दिनको करार नियुत्ती दिई खटाइने भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिनु भएको छ । उहाका अनुसार बिगत ४ बर्ष देखी गाउपालिकाको सबै वडामा मलरीया औलो रोगका बिरामी देखा परेकाले रोग र ला
बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली

बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली

   
हुम्ला । खेतमा लगाइएको बाली नाली देखी हावाहुरी संगै रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली दिइएको छ । परापुर्व काल देखी दिईदै आएको राँगाको बली आज पनि दिइएको हो । हरेक वर्ष रोगब्याथा बढेको अबस्थामा राँगालाई सबै गाउँ घुमाउँदै गल्बाको दवा भन्ने ठाउँमा बली दिने परम्परा अनुसार आज पनि महतारागाउको माझखाडाबाट सुरु गरी भण्डारी गाउँ,फडेरागाउँ हुँदै रोकाया गाउँघुमाउदै रागाको ढाडमा रातोमाटो ढटे
डोको बुनेर घर खर्च चलाउदै,भियाल दम्पती-रेडियो श्रीनगर

डोको बुनेर घर खर्च चलाउदै,भियाल दम्पती-रेडियो श्रीनगर

   
माघ २८ शनिबार श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका– ६ लमइका कुसुम भियाल,कलसरी भियाल र बनकली भियाल स्थानिय स्थरमा उत्पादन गरीएका डोका बिक्री गर्न गाउपालिकाका सबै क्षेत्रमा दैनिक जसो पुग्ने गरेका छन । डोका लगायतका निगोलोबाट उत्पादन हुने समाग्री घरमा भएका पुरुषले बनाउने आफले गाउमा गएर बिक्री गरिरहेको कलसरी भियालले बताउनु भयो । उहाले भन्नु भयो आफुले गाउपालिकाका बिभिन्न ठाउमा गएर बिक्री गरिरहेको बताउ
बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

   
भाद्र १३ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अनाचुली गाउपालिकाले अहिले सम्म बजार अनुगमन नगरेको पाइएको छ । स्थानीय सरकार बनेपछि स्थानीय तहले बजार अनुगमन गरेको पाईदैन् । पाँच वर्षअघि देखिनै अनुगमन नगरेको अदानचुलीको स्थानीय तहले अहिले सम्म पनि तगारुप भएर बजार अनुगमन गर्न सकेको छैन । बजार अनुगमन गर्ने र अनुगमनका क्रममा भेटिएका कमी कमजोरी सुधार गर्ने जिम्मा स्थानीय तहले पाएपनि अदानचुली गाउपालिका
२ करोडमा प्रशासकिय भबन १ करोडमा मोटरएबल पुल बनाउने चंखेली गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश

२ करोडमा प्रशासकिय भबन १ करोडमा मोटरएबल पुल बनाउने चंखेली गाउँपालिकाको निति तथा कार्यक्रममा समाबेश

   
भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनिक निर्माणका लागि दुुई करोड बजेट विनियोजित गरिएको छ । निर्वाचित भएलगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिएलगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए । गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले आगामी आर्थिक वर्षका लागि गाउँसभामा प्रस्तुुत गरेर पारित भएको बजेट ३१ करोड छ । उपाध्यक्ष शाहीले बजेटले
सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

सोरु गाउँपालिकाले ल्यायो ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट

   
मालीक होईन सेवक हौ भन्ने मुल मान्यतालाई आधार मानेर समृद्ध गाउँपालिका,सुखी गाउँबासी मुख्य लक्ष राखेको सोरु गाउँपालिकाले आ.व.२०७९।०८० का लागि ४५ करोड,५२ लाख ७४ हजार ६ सय ३७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आज सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रममा हाम्रो गाउँ हामी आफै बनाउँ जस्ता लोकपृय कार्यक्रमहरु प्रस्तुत गर्नु भएको छ । सामाजीक ससक्तीकरणका लागि स
उद्घाटनकै पहिलो दिन विधुत कार्यालयले  उठायो १ लाख ७ हजार रुपैयाँ

उद्घाटनकै पहिलो दिन विधुत कार्यालयले उठायो १ लाख ७ हजार रुपैयाँ

   
एमपावर उद्घाटनको पहिलो दिन आज करीव ५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुंग वितरण केन्द्रले आइतवार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो । उद्घाटनकै पहिलो दिन विधुत कार्यालयले १ लाख ७ हजार रुपैयाँ उठाउन सफल भएको सो कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्रमुख ऐडीका अनुसार नेपाल विधुत प्राधिकरण केन्द्रिय कार्यालयको प्राव्ध
हुम्लाको खार्पुनाथमा घर पुरिँदा बेपत्ता भनिएका ६ मध्ये ४ जनाको ज्यान गयो, अन्य दुइको खोजी कार्य हुँदै

हुम्लाको खार्पुनाथमा घर पुरिँदा बेपत्ता भनिएका ६ मध्ये ४ जनाको ज्यान गयो, अन्य दुइको खोजी कार्य हुँदै

   
कार्तिक ३ हुम्ला — वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ मध्ये ४ जनाको ज्यान गएको छ । भने अन्य दुइ जनाको खाेजी कार्य भैरहेको छ । खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसे पछि धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए । घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले ज
किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

   
काली बहादुर थापा भाद्र १३ हुम्ला । किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग गरेको छ । किर्डाक नेपालको सुर्खेत शाँखाले जिल्ला भरीका कोभिड १९ तथा अन्य कारणले जोखीममा परेका बालबालीकालाई आर्थिक सहयोग गर्ने भनिएता पनि बिबिध कारणले सबैलाई सहयोग गर्न नसकिए पनि पहिलो चरणमा थोरै भए पनि अदानचुली गाउँपलिका वडा नम्बर १ का ३ जना बाललबालीकालाई ४।४ हजार रुपैय