सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग
भिम बहादुर परियार
बैशाख २४ सुर्खेत । लकडाउनका कारण सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समस्यामा परेका हुम्लाको सर्केगाड गाउपालिका नागरिक वा विद्यार्थिहरुलाई नेकपा हुम्लाका सचिवालय सदस्य तथा सर्केगाड गाउपालिकाका सह इन्चार्ज छवि थापा र पुर्व सांसद छिमिदाेर्जे लामाको आर्थिक सहयोगमा राहत वितरण गरेको छन् ।
कोरोन









