सलीसल्लाको भिर छिचोल्यो नेपाली सेनाले,कर्णाली करीडोरले हुम्लाका ४ गाउँपालिका छोयो ।
चैत्र ८ हुम्ला । नेपाल सरकारको गौरबको आयोजना कर्णाली करीडोरले हुम्ला जिल्लाका ४ वटा गाउँपालिका छोएको छ । यस अघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोई सकेको थियो ।
नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १ सय २३ किलो मिटर क्षेत्र मध्ये सबै भन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दलले छिचोल्न सफल भएको सो खण्डका योजना प्रमुख सेनानी मिलन









