बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमिसिसिका बिरुद्ध अदानचुलीमा मसाल जुलुस निकाल्यो -रेडियो श्रीनगर
मोहनसिङ बुढा, फागुन १२ बिहिबार हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउपालीका क्षेत्रमा बिप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टीले मसाल जुलुस निकालेको छ ।
सरकारले अमेरिकि सहयोग सम्बन्धि परियोजना मिलिनियम च्यालेन्ज कम्पाेरेसन एमसीसी संसदमा पेश गरे पछि त्यसका बिरुद्धमा नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्ला कमिटीले अदानचुली गाउपालीकाको क्षेत्र श्रीनगरमा मसाल ज








