flash-news

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ ,प्रचण्ड

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ ,प्रचण्ड

   
असोज १८ सोमबार ,हुम्ला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागब
हुम्लामा कंग्रेश बिभानको डिलमाःपौडेल पक्षले समानान्तर समिति घोषणा गर्यो

हुम्लामा कंग्रेश बिभानको डिलमाःपौडेल पक्षले समानान्तर समिति घोषणा गर्यो

   
असोज १८ हुम्ला । नेपाली कांग्रेश हुम्ला प्रदेश क बाट सुरु भएको बिबाद अन्ततः समानान्तर समिति गठनमा पुगेको छ । प्रदेश सभा क को अधिबेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ । पार्टीको बिधान बिधी पद्धती र सिदान्त बिपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्ष
एकीकृत समाजवादी हुम्लाको पार्टी कार्यालय उद्घाटन

एकीकृत समाजवादी हुम्लाको पार्टी कार्यालय उद्घाटन

   
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाले सोमबार विहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको एस पार्टीले हुम्लामा कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आथित्यमा र प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री अमर बहादुर थापाको विषेश आथित्यमा पार्टी कार्यालय उद्घाटन कार्य सम्पन्न भएको छ । पार्टी कार्यालय उद्घाट
हुम्लाका ६ गाउँपालिकामा अधिबेशन सम्पन्न,दक्षिणी क्षेत्रको अदानचुलीमा भण्डारी सर्बसम्मत

हुम्लाका ६ गाउँपालिकामा अधिबेशन सम्पन्न,दक्षिणी क्षेत्रको अदानचुलीमा भण्डारी सर्बसम्मत

   
असोज १० हुम्ला । हुम्ला जिल्लाका ७ वटै गाउँपलिकामा शनिवारबाट सुरु भएको नेपाली काँग्रेसको १४औँ महाधिवेशन मार्फत ६ वटा गाउँपलिकामा र्ससम्मत गरेको छ । सात वटा गाउपालिका भएको हुम्ला जिल्लाका ४ वटा गाउँपलिकामा शनिबारनै सर्बसम्मत भैसकेका थिए भने आइतबार दुई वटा गाउँपलिकामा पनि सर्ब सम्मत चयन गरेको नेपाली कंग्रेश जिल्ला पाटी कार्यालय स्रोतले जनाएको छ । शनिबार सम्पन्न अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनाम
हुम्लामा जनता समाजवादीको ‘सुज अभियान’ शुरु

हुम्लामा जनता समाजवादीको ‘सुज अभियान’ शुरु

   
सिमकोट । जनता समाजवादी पार्टी हुम्लाले पार्टी निर्माणका क्रममा चार महिने 'सुज अभियान' शुरु गरेको छ । जिल्लामा अन्य राजनीतिक दलहरुले पार्टी निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला जनता समाजवादीले यस्तो अभियान सञ्चालन गर्न लगोको हो । पछिल्लो समय देशमा राजनितिक अवस्था निक्कै उतरल भएको बेला र सरकार पनि दिगो नटिक्ने भएपछि जनता समाजबादीले केन्द्रिय निर्देशन बमोजीम दुर्गम जिल्ला हुम्लामा पनि
किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग

   
काली बहादुर थापा भाद्र १३ हुम्ला । किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग गरेको छ । किर्डाक नेपालको सुर्खेत शाँखाले जिल्ला भरीका कोभिड १९ तथा अन्य कारणले जोखीममा परेका बालबालीकालाई आर्थिक सहयोग गर्ने भनिएता पनि बिबिध कारणले सबैलाई सहयोग गर्न नसकिए पनि पहिलो चरणमा थोरै भए पनि अदानचुली गाउँपलिका वडा नम्बर १ का ३ जना बाललबालीकालाई ४।४ हजार रुपैय
सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी

सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी

   
मोहनसिंह बुढा भाद्र १० हुम्ला । ग्रामिन जनउत्थान कार्यक्रम मार्फत अदानचुली गाउँपालिकाको कालीका क्षेत्रमा दाँते ओखरको बिरुवा बितरण गरेको छ । बिगतका दिनहरुमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको उक्त सस्थाले त्यहाँ किषानहरुलाई २५ सय २० वटा दाँते ओखरका बिरुवाहरु बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक छिरिङ पाल्मु लामाले बताईन् । हिमाली ग्रामिण क्षेत्रमा दिगो जिबिकोपार्जन तथा जैबिक विविधता संर
माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले

माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले

   
माटोको ढिस्कोले पुरिएको जेसीबी आज निकालीएको छ । प्रहरी प्रशासन सहित गाउँपालिकाका जनप्रतिनिधि,क्रमचारी र स्थानीय नागरीको सहयोगमा बिहिबार माटोबाट बाहिर निकालीएको छ । अदानचुली गाउँपालिकाको गौरबको आयोजना भनिएको श्रीनगर कालीका सडक खण्डमा सडक खनिरहेको अबस्थामा १४ गते साँझ माथिबाट आएको माटोको ढिस्काले जेसीबीलाई पुरेको थियो भने जेसीबी चालकको समेत मृत्यु भएको थियो । हिजो मात्र अदानचुली गाउँ कार्यपालिका
चंखेली गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

चंखेली गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

   
अषााढ १७ हुम्ला । हुम्ला चंखेली गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । १५ गते गाउँसभामा ३२ करोड ३६ लाख ५३ हजारको बजेट पास गरेको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । गाउँसभामा उपाध्यक्ष बिमला शाहीले बजेट पेश गरेको थिईन भने अध्यक्ष चौलागाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा शिक्षा स्वास्थ्य, कृषि, बिद्युत, सडक लगायतको क्षेत्रमा जोड दिइएको छ ।
सदरमुकामा निषेधाज्ञा थप, उत्तर र दक्षिणमा खुला

सदरमुकामा निषेधाज्ञा थप, उत्तर र दक्षिणमा खुला

   
काली बहादुर थापा जेठ २५ हुम्ला । हुम्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसि) हुम्लाको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । असाढ नजिकिएसँगै जिल्लामा यस अघि कडाई गरीएको निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ । जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी,