अखिल बचाउ अभियानमा सुर्खेतका खाम्पाहरुको पनि साथ,आज मात्र १५ हजार रुपैया सहयोग
काली बहादुर थापा
जेठ २४ हुम्ला । हुम्लाका क्यान्स पिडित अखिल दमाई बचाउ अभियानमा सर्खेतमा रहेका खाम्पाहरुले पनि साथ दिने भएका छन् । सोमबार सुर्खेतमा नेपाल विद्यार्थि संघका ईकाई अध्यक्ष तथा प्राविधिक विद्यार्थी परिषद्का केन्द्रीय उपाअध्यक्ष र प्रदेश संयोजक निषेधजंग शाहीको बिशेष पहलमा १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको सुर्खेतबाट भिम बहादुर परियारले बताउनु भयो ।
उनिहरुले हुम्ला जिल्लाका अदानचुली ३









