मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशबाटै क्रमचारी पठाउनु दुखद हो अध्यक्ष रोकाया(अडियो सहित)
युवराज भण्डारी
बैशाख ३० हुम्ला । सर्केगाड गाउँपलिकाका अध्यक्ष कृष्ण बहादुर रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले नै गाउँमा क्रमचारी खटाई कार्यक्रम सञ्चालन गर्नु दुखद भएको बताउनु भयो ।
रेडियो श्रीनगर एफ एम मार्फत प्रसारित रेडियो कार्यक्रम हाम्रो गाउँपालिका हाम्रा गतिबिधीसँग कुरा गर्दै अध्यक्ष रोकायाले मुख्यमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्न हुँने









