कोरोनाले डोल्पा त्रिपुरासुन्दरीका मेयरको ज्यान लियो
काठमाडौं । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भएको छ ।
बुढाको मृत्युसँगै कोरोना संक्रमणले दुई दिनको फरकमा डोल्लामा दुई जना नेताको ज्यान गएको छ ।
दुई दिन अघि पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिनमै त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
बुढा एमालेको जिल्ला नेता हुन भने जिल्लाका विकासप्र









