चीनमा कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण
काठमाडौं । चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहररूको पहिलो टोली स्वस्थ रहेको बताइएको छ।
सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहररू सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन्।
शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहररूमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको






