अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राख्यो
चैत्र २६ हुम्ला । अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राखेको छ । दुबै जनाको घर अदानचुली गाउँपालिका वडा नम्बर ६ पाल्समा भएको भए पनि उनिहरुको घरमा कोहि पनि नबस्ने बताए ।
धेरै वर्ष अगाडि देखीनै घर छोडेर एक जना नेपालगञ्ज र एक जना भारतको पिथौरुगढमा बस्दै आएको उनिहरुले बताए उनले भने “घरमा कोही पनि बस्दैनन् घर जग्गा के भएको छ हेर्ने र खार्पुनाथ गाउँपालिकाको रायामा हजुरआमा भएकाले भेटघ









