दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग
चैत्र ८ हुम्ला । ताँजाकोट गाउँपालिका ३ रामाका व्यापारी तथा नेपाली कंग्रेशका नेता तिलक बहादुर शाहीले गाउँपालिका भित्रका २ सय ९६ दलित घरधुरीका लागि १ लाख २२ हजार मूल्य बराबरको खाद्यान्न चामल सहयोग गरेका छन् ।
नेपाली कंग्रेश तरुण दलका उपसभापति समेत रहेका शाही बाजुरा जिल्लाको हिमाली गाउँपालकिामाको धुलाचौरमा व्यवसाय गर्दै आएका उनले अरु वेला पनि स्थानीय स्तरमा सहयोग गर्दै आएका सोही गाउँपालीकाका स्थानीय








