स्थानीय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गर्नु पर्ने माग राख्दै नेपाल बिद्यार्थी संघ हुम्ला द्धार बिज्ञप्ती जारी
बैशाख १८ हुम्ला । नेपाल बिद्यार्थी संघ हुम्लाले रेडियो द्धारा कक्षा सञ्चालनको माग गर्दै एक बिज्ञप्ती जारी गरेको छ ।
कोरोना भाईरस(कोभिड १९) ले गर्दा नेपाल अहिले लकडाउनमा भएकाले शैक्षिक सस्था बन्द भएको अबस्थामा स्थानिय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गरी बिद्यालय सञ्चालन गर्नु पर्ने माग गर्दै नेपाल बिद्यार्थी संघ हुम्लाले प्रेष बिज्ञप्ती जारी गरेको हुम्ला जिल्ला अध्यक्ष धर्मराज जैसीले बताउनु भय








