flash-news

नेकपाले राष्ट्रियसभाका उम्मेदवारहरु टुंगो लगायो,नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार

नेकपाले राष्ट्रियसभाका उम्मेदवारहरु टुंगो लगायो,नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार

   
रेडियो श्रीनगर काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा म
हिमाली भेगमा हिमापात, हवाईउडान अबरुद्ध,जनजिवन कष्टकर

हिमाली भेगमा हिमापात, हवाईउडान अबरुद्ध,जनजिवन कष्टकर

   
रेडियो श्रीनगर हिमाली जिल्लाहरुमा आज फेरी हिमपात भएको छ । बिहिबार बिहान साढे दश बजेबाट हिमपात सुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवा समेत अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोट , सर्केगाड र चंखेलीका केहि स्थानमा तथा उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ भने दक्षिण क्षेत्रमा भने पानी मात्र परेको छ । पानी परे सँगै चिसोको
बाजुरामा जिप दुर्घटना,४ जना मृतकको सनाखत, घाइतेलाइ हेलिकप्टर मार्फत कोहलपुर लगियो

बाजुरामा जिप दुर्घटना,४ जना मृतकको सनाखत, घाइतेलाइ हेलिकप्टर मार्फत कोहलपुर लगियो

   
रेडियो श्रीनगर हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदिमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालापडा भिरमा जिव दुर्घटना भएको हो । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड ग

नेपाल भ्रमण वर्ष २०२० आजबाट शुरु

   
रेडियो श्रीनगर काठमाडौं । आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो । आज विशेष कार्यक्रमसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ । २० लाख विदेशी पर्यटक भित्र्याउने र भित्रिएका पर्यटकलाई व्यवस्थापन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । भ्रमण वर्षको आज दशरथ

तमु ल्होसार(भिडियो सहित)

   
रेडियो श्रीनगर काठमाडौं । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाए। तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह

नेपाल भ्रमण वर्षः कर्णाली घुुमे सिङ्गो नेपाल घुमिन्छ

   
  काठमाडौं । आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यस देशका थोरै मानिस मात्र पुगेका छन् । देशका पूर्वी, मध्य पहाडी तथा सुदूपश्चिमी भेगमा नागरिकको ओहोरदोहोर निर्बाध देखिए पनि कर्णालीमा मौसमी भ्रमण चल्ने गर्छ । विसं २०६८ को जनगणनानुसार नेपालको कू

हुम्लामा पनि ट्राफिक प्रहरी खटिए

   
कालिबहादुर थापा हुम्ला दुर्गम हिमाली जिल्ला हुम्लामा पनि मङ्गलबार देखि ट्रााफिक प्रहरी खटिने भएका छन् । देशका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम जिल्ला हुम्लामा पनि पहिलो पटक ट्राफिक प्रहरी पुगेकाे छ । सडक सञ्जालसँग नजोडिदै बोलेरो, ट्रिपर, ट्रयाक्टर लगायतका सवारीसाधनको दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हाे । एक जना असईको न
अन्ततः पारीत भएरै छाड्यो सूचना तथा प्रविधिसम्बन्धी विधेयक , सामाजिक सञ्जाल दर्ता गरेरमात्रै चलाउन पाइने

अन्ततः पारीत भएरै छाड्यो सूचना तथा प्रविधिसम्बन्धी विधेयक , सामाजिक सञ्जाल दर्ता गरेरमात्रै चलाउन पाइने

   
काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो । विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल दर्ता गरेरमात्रै चलाउन पाइने प्रावधान समेटिएको छ । यस्तै सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष
नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल पक्राउ

   
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् उपाध्यक्ष गजुरेल सहितअन्य नेताहरु पक्राउ गरिएको प्रति सो पार्टीले विरोध गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधी
१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)

१ सय ५९ बोतल चीनियाँ मदिरा बरामत (अडियो सहित)

   
काली बहादुर थापा हुम्ला । जिल्लाको अदानचुली गाउँपालीकाको श्रीनगर प्रहरीले चीनियाँ मदिरा बरामत गरेको छ । ईलाका प्रहरी कार्यालय श्रीनगरले आज (शुक्रबार) अदानचुली गाउँपालीका वडा नं ३ स्थीत भान्जी होटलमा राखीएको १३ काटुन ३ बोतल अर्थात ४ सय ८० एमएल का १ सय ५९ बोतल चीनियाँ मदिरा बरामत गरीएको प्रहरी नायब निरिक्षक मिमबहादुर खड्काले बताउनुभयो । होटलमा लुकाएर राखेको अवस्थामा गोप्य सूचनाको आधारमा पत्त