मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा हरेको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीहरुमा सडक बनाउन ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिका बिच सहमती भएको छ । ताँजाकोट गाउँपालिकाले सुरु गरेको पालिका अध्यक्षसँग शैक्षिक सप्ताहको अबसरमा ताँजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका अध्यक्ष सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
ताँजाकोट गाउँपाउलिका र छिमेकी जिल









