हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै
रेडियो श्रीनगर हुम्ला
पौष १० हुम्ला । हुम्लाको श्रीनगर खाद्य डिपोमा कुहिएको चामल बिक्री बितरण भएको छ । दशै अगाबै डिपोमा पुग्नु पर्ने चामल ढिलै समयमा पुयो तर कुहिएको चामल पुगेको छ । धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय कईन्टल मध्ये १ सय कुईन्टर बीक्री बितरण भएकोमा केही चामल कुहिएको भेटीएको र जस मध्ये ४ जनाले चामल फिर्ता गरी सकेका श्रीनगर खाद्य डिपोका प्रमुख चन्द्र बहादुर पुनले बताए ।