नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालन
मंसिर ७ मंगलबार हुम्ला । नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालनमा आउदा स्थानिय खुसी भएका छन । झण्डै ७ महिना पहिले बाट खराबि आएको नेपाल टेलीकमले साबिकको श्रीनगर गाबिसका लागि काम गर्दै आएको थियो ।
अदानचुली २ को ढोगर्नामा राखिएको टावर ४ दिन लगाए मर्मत गरिएको छ । रेडियो श्रीनगरले पटक पटक समाचार प्रसारण र प्रकाशन गर्न थाले पछि ध्यानाकषण हुदा टावरहरु मर्मत गर्न थालीयको हो ।
हुम्ला जिल्लाको नाम्खा बाट









