समाचार

एमाले कर्णाली प्रदेश कमिटी बैठक सुर्खेतमा शुरु

एमाले कर्णाली प्रदेश कमिटी बैठक सुर्खेतमा शुरु

   
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुरु भएको छ। यही पुस २३ गते जिल्ला र आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशनका बारेमा आवश्यक छलफल गर्न प्रदेश कमिटीको बैठक प्रदेश राजधानी सुर्खेतमा बसेको एमाले स्थायी कमिटी सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष गोरेबहादुर बोगटीले जानकारी दिए। ‘माघ ८ मा प्रदेश अधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले तय गरिसकेको छ। त्यसको तयारी लगायतका विषयमा आज
ग्रामिण भेगमा देउसीमा बिलयन हुदै भैलो

ग्रामिण भेगमा देउसीमा बिलयन हुदै भैलो

   
मोहनसिंह बुढा हुम्ला पुष ४ अईतबार । भैली पूर्णिमाको दिन आज यहाका समुदायले समय सूचक चाँड एवं दान पर्वका रुपमा भैलो पूर्णिमा मनाएका छन् । धार्मिक विश्वासअनुसार आजका दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा लिने गरिन्छ । भैलो पूर्णिमाको अवसरमा दान गरे फलिफाप हुने विश्वास अनुसार दान दिने प्रचलन रहेको छ । भैलो पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ ।
ढुवानीको सामान सहित मिनी ट्क दुर्घटना हुदा २ जनाको मृत्यु

ढुवानीको सामान सहित मिनी ट्क दुर्घटना हुदा २ जनाको मृत्यु

   
बाजुरा २४ मंसिर । ढुवानीको सामान लोड सहित हुम्लाका लागी हिडेको मिनिट्रक कर्णाली करिडोर सडकमा बिहिबार विहान दुर्घटना छ । नेपाली कग्रेस अदानचुलीका सभापती समेत रहेका बिस्नु भण्डारीको मिनिट्रक दुर्घटना भएको हो । कालीकोटको जगन्नाथ गाउँपालिका–६ काप्णीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भएका ४२ वर्षीय ट्क चालक मोहन जोशी र ताजाकोट गाउँपालिका–३
एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

   
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प
कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

कार्तीक मसान्त बाट खराबी आएको ईन्टरनेटको टावरमा आज मर्मत

   
युवराज भण्डारी मंसिर १४ हुम्ला । कार्तीक मसान्त बाट खराबी आएकोे ईन्टरनेटको टावर आज मर्मत गरीयको छ । यस क्षेत्रका सरकारी कार्यलयहरु अनलाईन माध्यममा जोड्न वल्डीन कमिनी केसन प्राली मार्फत ईन्टरनेटको व्यावस्थाापन गरीयको छ । यस क्षेत्रका लागी अदानचुलीको कुटीभीर भन्ने ठाउमा रहेको टावरको व्याट्ीमा समस्या आउदा बेल बेलामा आउने र जाने गरेको विभिन्न कार्यलयहरुले बताएका छन । बिहान घाम लागे बाट साझ घाम अस्ता
माओवादी केन्द्र अदानचुलीको गाउ सम्मेलन सम्पन्न अध्यक्षमा पुन चयन,आँसु खसायरै समन्वय सयोजकको शुभकामना

माओवादी केन्द्र अदानचुलीको गाउ सम्मेलन सम्पन्न अध्यक्षमा पुन चयन,आँसु खसायरै समन्वय सयोजकको शुभकामना

   
मंसिर १३ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अदानचुली गाउ कमिटीको दोस्रो गाउ अबिधेशन सम्पन्न भएको छ । शनिवार उद्धघाटन गरेको माओबादीले आज बन्द सत्रबाट नया नेतृत्व चयन गरेको हो । माओवादी केन्द्र अदानचुली गाउ कमिटीका निर्वाचन संयोजक डबल रोकायाको संयोजक्त्वमा, पार्टी जिल्ला समन्वय समिती संयोजक लालकेस जैसीको प्रमुख आथित्य र जिल्ला समन्वय समिती सदस्य दानसिंह परियार हिक्मतको बिशोष अथित्यमा
लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी गर्दै

लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी गर्दै

   
हुम्ला। जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीका लागि हिल्सामा रहेको खाद्यान्न ढुवानी हुने भएको छ । लिमीमा खाद्यान्न समस्या देखिएपछि गृह मन्त्रालयको पहलमा खाद्यान्न ढुवानी हुने भएको हो । सेनाको हेलिकप्टरबाट मङ्सिर १० गते ढुवानी हुनेछ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले लिमीका लागि गृह मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न परिपत्र गरेको बताए । तत्कालका लागि हिल्सामा रहेको ४६० क्विन्टल मैदा र चामल पठा
एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

   
हुम्ला ।   नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य एवम् अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।     एमालेले दुर्गम पिछडिएको ३ वटा सिटबाट केन्द्रिय सदस्यमा मनोनित गर्ने भएको छ । फडेरा निकै लामो समयदेखि एमालेको जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा जन्मिनुभएका फडेराले यो पटक दुर्गम पिछडीएको क्षेत्रबाट केन्द
अग्नी पीडितको बिचल्ली आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल

अग्नी पीडितको बिचल्ली आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल

   
हुम्ला । कार्तिक २९ गते रातिको भीषण आगलागीबाट मुगुको गमगढीका ८० परिवार विस्थापित भए । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भएको छ । जायजेथा सबै गुमाएका पीडित परिवारले अहिलेसम्म उचित राहत भने पाएका छैनन् । एक साता बितिसक्दा पनि उनीहरू बिचल्लीमै परेका हुन् । तीन वटै तहका सरकारले आफूहरूलाई आवश्यक राहत नदिएको अग्नीपीडितको गुनासो छ । सरकारी पक्षबाट आवश्यक सहयोग नभएपछि पीडित परिवार भोकै खुल
सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात

   
मंसिर ७ मंगलबार हुम्ला । अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सीमीकोटमा सुरु भएको छ ।विभिन्न गाउपालीकामा समेत जिल्ला स्थरीय भन्दै प्रतीयोगीता सम्पन्न गरेसगै सदरमुखकाममा पनि अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता भएको छ । कोरोना भाईरस कोभिड १९का कारण अघिल्लो वर्षहरुमा प्रतियोगिता सञ्चालन नभए पनि कोभिड सामान्य रहेसगै लगडाउन खुल्ला हुदा सबैतीर भेला गोष्ठी र प्रतीयोगीताको बाटो खुलेको छ ।