राजनीति

प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

   
फागुन ३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री ओलीले सिंहदरबार
दुई करोड हिनामिना गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निलम्बन

दुई करोड हिनामिना गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निलम्बन

   
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । ०७७ साउनदेखि ०७७ कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । यदि निलम्वन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफू व
प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि जवाफी बहस

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि जवाफी बहस

   
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन्। विपक्षी अर्थात् सरकारी पक्षकोे बहस गत बिहीबार सकिएकोे थियो। उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिनेछन्। जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ
आज २६औँ जनयुद्ध दिवसलाई सम्बोधन गर्न प्रकास ज्वाला हुम्लामा

आज २६औँ जनयुद्ध दिवसलाई सम्बोधन गर्न प्रकास ज्वाला हुम्लामा

   
फागुन १ हुम्ला । आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात
माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाउँदै

माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाउँदै

   
फागुन १ हुम्ला । माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाइ रहेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यमा अहिले साबिकको श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीको प्राङ्गणमा भैरहेको छ । कार्यक्रममा प्रदेश कमिटिका सदस्य हस्त बहादुर शाही र छिरिङ् दम्डोल लामा(कार्चेन)को उपस्थीती रहेको छ ।
रिहा भएपछि रामकुमारी झाँकीले भनिन्– सरकारले दबाब थेग्न सकेन, प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ

रिहा भएपछि रामकुमारी झाँकीले भनिन्– सरकारले दबाब थेग्न सकेन, प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ

   
माघ २९ काठमाडाै । नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहीबार दिउँसो  पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमन
बलात्कारका घटना,निर्मलादेखि भागरथीसम्म : ३,३४७ बालिका बलात्कृत, अपराध लुकाउन १७ को हत्या

बलात्कारका घटना,निर्मलादेखि भागरथीसम्म : ३,३४७ बालिका बलात्कृत, अपराध लुकाउन १७ को हत्या

   
माघ २७ काठमाडाै । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, न अहिलेसम्म उनको अपराधी भेटिएको छ, न बलात्कारको अत्यासलाग्दो शृंखला थामिएको छ । बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाज
गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ

गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ

   
२७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए । आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै मन्त्री
सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

   
माघ २७ काठमाडौं : सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।  बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र स
प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

   
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो ।