बिषय एक बिबाद अनेक
काली बहादुर थापा हुम्ला
माघ ११ ।। जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पौष ११ गते श्रीनगर प्रहरी चौकीले बरामत गरेको चिनिय मदिरा नष्ट गर्न ढिलाई गरेको भन्दै अदानचुली गाउँपालीकाका केही जनप्रतिनिधिहरुले आनाकानी गरे । श्रीनगर प्रहरी चौकीले भने आनाकानी गरे पनि अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको रहोबरमा एक महिना अघि बरामत गरेको एक सय उनन्साठी बोतल चिनिया र बिस लिटर घरेलु मदिरा प्रहरी









