कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते
युवराज भण्डारी
२५ माघ हुम्ला । कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते भएका छन् । हुम्ला जिल्लाको तल्लो भेगमा रहेको तिर्थासैन भन्ने ठाउँ नजिकै काम गरी रहेको अबस्थामा माथिबाट ढुंगा खस्दा उनि घाईते भएका हुँन्, शुक्रबार करिब ४ बजे तिर अकस्मात माथिबाट ढुंगा खस्दा घाईते भएका बुढालाई शनिबार कोहलपुरको दशबिघा अस्पतालमा भर्ना गरीएको बिरामी सँग रहेको उनका आफन्त कबिराज बुढाले









