कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो वैठक शुरु
रेडियो श्रीनगर सम्बाददाता
सुर्खेत : कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ ।
पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा शुरु भएको हो ।
वैठकमा परिषद सदस्यको रुपमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारक

