¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ
मुगु- मुगुमा एक जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
सत्याड गाउँपालिका–५, का एक जनामा र्यापिड डाइगोनिस्ट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए।
“सत्याड गाउँपालिकामा आज र्यापिड टेस्ट गरेका थियौं, जसमध्ये एक जनामा पोजेटिभ देखियो,” ज्ञवाली भने, “टेस्ट रिपोर्ट पोजेटिभ देख








