राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला
काली बहादुर थापा हुम्ला
१५ माघ हुम्ला । कर्णाली करीडोर अन्त्रगतको धुलाचौर लेब्णी - सलिसल्सला सम्मको सडक खण्ड अनुगमनको लागि आएको अनुगमन टोलीले अदानचुलीको तिर्थासैन सम्मको सडक अनुगमन गरेको छ ।
हुम्ला जिल्लाका प्रमुख अधिकारी बिनिता भटराईको संयोजकत्वमा नेपालगञ्जबाट बाजुरा कोलीटी सम्मको हवाई उडान मार्फत आएको हो । बाजुराको कोल्टी देखी हिमाली गाउँपालीकाको केन्द्र धुलाचौर सम्म एक अगाडी देखी सडक सञ्चाल









