शिक्षा

कार्यबाह वडा अध्यक्षको नेतृत्वमा गाउँ घर तथा सार्वजनिक स्थलको सरसफाई

कार्यबाह वडा अध्यक्षको नेतृत्वमा गाउँ घर तथा सार्वजनिक स्थलको सरसफाई

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष कल बहादुर महताराको नेतृत्वमा कल्खेको गाउँघर सरसफाई गरिएको छ । केही दिन अगाडी गाउँ टोलमा गई शौचालय निर्माण नगरेका घरहरुलाई तत्काल शौचालय निर्माण गरी प्रयोगमा ल्याउन अनुरोध गरेको वडा कार्यलयले आज सरसफाई गरिएको हो । वडा नम्बर १ का कार्यबाह वडा अध्यक्षको नेतृत्वमा,कार्यपालिका सदस्य,स्वास्थ्यकर्मी,सामुदायिक महिला स्वास्थ्य स्व
अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

अदानचुली गाउपालिकाको शान्ती सुरक्षा तथा विकास निर्माणका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम सम्पन

   
हुम्ला । अदानचुली गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगायतका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिह धामी,प्रमुख अनुसन्धान अधिकृत सत्य नारायण रावत,इलाका प्रशासक भिमबहादुर रोकाया लगायत
लोकतन्त्र दिवशको अवसरमा  संञ्चालन  प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

लोकतन्त्र दिवशको अवसरमा  संञ्चालन  प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

   
हुम्ला । अदानचुली गाउपालिकाको एक मात्र बोडिङ स्कुल माउण्ट एभरेष्ट इ·लिस बोडिङ स्कुलको दोस्रो स्थापना तथा १७ औ लोकतन्त्र दिवसमा आयोजित हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्कुल औपचारीक रुपमा स्थापना भएको लामो समय भए पनि संञ्चालन गरेको एक बसन्त पार गरी दोस्रो बसन्तमा प्रबेश गरेको अबसरमा सुर्याेदय माबिमा आज एक कार्यक्रम गरी दोस्रो स्थापना दिवस मनाएको सहायक प्रिन्सिपल राजु पार्कीले जानकारी दिनु
अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

   
श्रीनगर । अदानचुली गाउापालिका स्तरमा सञ्चालन भएको अन्तर बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिकाको सुर्याेदय माविमा ५ गतेबाट संञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्याेदय माबि पहिलो भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्या संगै फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर सुर्याेदय मावि पहिलो भएको
ताजाकोटका बिद्यालयको बार्षिक परिक्षा चैत ५ गते बाट हुने,निश्चित परिक्षा केन्द्र निर्धारण

ताजाकोटका बिद्यालयको बार्षिक परिक्षा चैत ५ गते बाट हुने,निश्चित परिक्षा केन्द्र निर्धारण

   
चैत्र २ हुम्ला । जिल्लाको ताजाकोट गाउपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुकोे बार्षिक परिक्षा चैत ५ गते बाट संञ्चालन हुने भएको छ । गत जेठ पहिलो साताबाट शैक्षिक सत्र सुरु गरीएका ताजाकोट गाउपालिका बिद्यालयहरुले हुउमा मिन पाचास दिनको बिदा दिएका थिए । मिन पाचास दिनको बिदा सकिए संगै फागुन पहिलो साताबाट बिद्यालय संञ्चालन भएका हुन । बिद्यालय संञ्चालन भए संगै गाउापालिकाको शिक्षा युवा तथा खेलकुद श
हुम्ला लमही सेवा समाज दोहा कतार द्धारा सर्किदेउ प्राबिलाई प्रिन्टर खरिद

हुम्ला लमही सेवा समाज दोहा कतार द्धारा सर्किदेउ प्राबिलाई प्रिन्टर खरिद

   
पाल्गुन १८ श्रीनगर । हुम्ला लमही सेवा समाज दोहा कतार द्धारा सर्किदेउ प्राबिका लागि प्रिन्टर खरिद गरिएको छ । अदानचुली गाउपालिका वडा नम्बर ६ लमही घर भई हाल बैदेशिक रोजगारीको शिलसिलामा कतारको होहा स्थित सञ्चालन हुदै आएको उत्त सेवा समाजले गाउको सर्किेदेउ प्राथमिक बिद्यालयका लागि एक थान प्रिन्टर खरिद गरिएको लमही सेवा समाजका सचिव कमल बिके (तारा टमटा)ले जानकारी दिनु भएको छ । उहाका अनुसार उत्त सस्था संञ्च
मिन पाचास दिनका लागि बन्द रहेका बिद्यालय संञ्चालनमा

मिन पाचास दिनका लागि बन्द रहेका बिद्यालय संञ्चालनमा

   
फागुन २ श्रीनगर । मिन पाचास दिनका लागि बन्द रहेका हुम्लाको अदानचुली गाउपालिका भित्र रहेका सबै बिद्यालय आजबाट संञ्चालनमा आएका छन । गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र बिद्यालयका प्रअहरुको संयुत्त बैठकले पुषमा बार्षिक परिक्षा सम्पन्न गरी सोमबार सम्मका लागि मिन पचास दिनको अर्थात हिउदे बिदा दिने ािर्णय गरेको थियो । सोही अनुसार पुष महिनामा बार्षिक परिक्षा सम्पन्न गरी पुष १५ गते नतिजा प्रकाशन गरे
अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

   
भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ । कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्
एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय‌-रेडियाे श्रीनगर

एसइई परिक्षा नजिकिए संगै बिधार्थीलाइ बिदाइ गर्दै हुम्लाका बिद्यालय‌-रेडियाे श्रीनगर

   
मोहनसिङ बुढा चैत्र २३ हुम्ला । माध्यमिक शिक्षा परिक्षा (एसइई) को परिक्षा नजिकिदैै आए पछि हुम्लाका बिद्यालयहरुले बिधार्थीहरुलाइ बिदाइ गर्न थालेका छन । गत भाद्र महिना देखी नियमित पठन पाठन गरेका बिधार्थीहरुलाइ केही हप्ता घरमै बसेर अध्यन गर्नका लागि बिद्यालयले बिदाइ गरेको बिभिन्न बिद्यालयका प्रधानध्यापक हरुले बताएका छन । केही बिद्यालयहरुमा भने अहिले पनि पठन पाठन संञ्चालन भइरहे पनि केही बिद्यालयमा बार
एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा

एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा

   
मोहनसिङ बुढा हुम्ला पुष २० मंलबार हुम्ला । एसइर्ई परिक्षा खारेज हुने हल्लाले हुम्लाका बिधार्थी र अभिभावक अन्यौलमा परेका छन । भौगोलीक बिकटताका कारण राष्ट्यि परिक्षा बार्डले सुचना प्रकाशन गरेको एक साता पछि थाहा हुने हुदा बिधार्थी र अभिभावक अन्यौलमा परेका हुन । एसईईको परिक्षा बैषाख मैनामा तोकीए पनि हुम्लाका बिधार्थी यो महिना हरुमा टिउसन कक्षा पढ्ने गर्दछन । अब एसर्ईई हुन्छ की हुदैन भनेर बिद्यार्थी