१६ गतेबाट सामुदायीक बिद्यालयहरु सञ्चालनमा ल्याउने
हुम्ला । अदानचुली गाउँपालिकाले १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
कार्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।
उहाँका अनुसार लामो समय देखी बिद्यालय बन्द रहेकाले यस गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु कार्तिक १६ गते देखी सञ्चालन गर्ने भएकाले न








