हुम्लाका स्थानियले श्रमदानबाट बनाए कर्णालीमा काठको पुल, २५० घरधुरीले गर्छन जोखिम यात्रा
हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीयले कर्णाली नदीमाथि श्रिमदान मार्फत काठे पुल निर्माण गरेका छन । सोह ठाउँका नागरीक यतिबेला जोखिमयुक्त काठेपुलबाट कर्णाली नदि वारपार गर्नु परेको छ । सरोकारवाला पक्षले झोलुङ्गे पुलको निर्माण गर्न माग गरेको भए पनि कुनै सुनुवाइ नभएपछि रिप गाउँका स्थानीयले जनश्रमदानबाट उक्त काठेपुल निर्माण गरेका थिए । यतिेबला कर्णाली करिडोरक









