बर्षाै पछि पावर हाउसमा बत्ती बल्यो तर पालिकाले एमबी नउठाउदा सम्म गाउँमा नछोड्ने (अडियो सहित)
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका स्थित क्षती ग्रस्त कुकुर फाल्ना लघु जल बिद्युतको पावर हाउसमा बत्ती बलेको भएपनि गाउपालिकाले एमबि नउठाए सम्म गाउँमा नछोड्ने निर्माण उपभोत्ता समितिको भनाइ रहेको छ । ३ बर्ष अगाडी देखी बाढी पहिरोका कारण इन टेंस सहित पुरै नहर बगाएर पुर्ण रुपमा क्षती भएको बिद्युत ३ बर्ष पछि मर्मत कार्य सम्पन्न भई बलेको भएपनि गाउपालिकाले एम बि नउठाउदा सम्म पालिका बस्तीमा नछोड्ने निर्म







