मनोरञ्जन

५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

   
श्रीनगर । पछिल्ला केही बर्ष यता खेलकुदमा फुटबल र देउडा मात्र आयोजना भएको समयमा ठुलो राषीको भलिबल कप आयोजना हुन लागेको छ । बिजय दशमीको अबसरमा सोरु गाउँपलिका वडा नम्बर ३ को भिइमा ५० हजार ५ रुपँैया राषीको भलिबल कप आयोजना हुन लागेको हो । वडामा रहेको इस्वरी देब युवा क्लबले बिजया दशमी तथा दिपावलीको पावन अबसरमा दोस्रो इस्वरीदेव अन्तर पालिका स्तरीय भलिबल कप आयोजना गर्न लागेको क्लबका अध्यक्ष गोर्ख राज क
सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

   
श्रीनगर । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै मुगुको सोरु गाउँपालिका पूर्ण साक्षरता घोषणाको तयारीमा रहेको छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन । तीमध्ये कर्णालीका ५ जिल्लाका घोषणा हुन बाँकी रहेको बेला मुगु जिल्लाका केही स्थानिय तह साक्षर घोषणा भएपछि पालिकालाईनै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा गाउँपालिका ला
देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

   
हुम्ला । देशब्यापी रुपमा मनाइएको संबिधा दिवस अदानचुली गाउँपालिकाले पनि मनाएको छ । पालिकाले देउडा तथा हाजिर जवाफसँगै बिधित कार्यक्रम गरी संबिधान दिवस मनाएको हो । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जन आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्
अनन्ते तथा माझ पुर्णिमा मनाइयो

अनन्ते तथा माझ पुर्णिमा मनाइयो

   
हुम्ला । जिल्लाका बिभिन्न देवताको महत्वका रुपमा रहेको अनन्ते तथा माझ पुर्णिमा जिल्लामा धाम नाच र देउडा खेल लगाएर मनाइएको छ । एकादशी तिथिका रातीबाट देउडा खेलसँगै तिर्थ बर्त पुजा पाठ लगायतका देवताका बिभिन्न कार्य सम्पन्न पछि पुर्णिमा तिथीका दिन देवालयमा धाम नाच गरेर माझ पुर्णिमा मनाइएको हो । बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा पालिकाको केही ठाउँहरुमा बिहान देखी धाम नाच गरिएको छ
साक्षरता दिवसको अबसरमा हाजिर जवाफ प्रतियोगिताः जनकल्याण आबि प्रथम

साक्षरता दिवसको अबसरमा हाजिर जवाफ प्रतियोगिताः जनकल्याण आबि प्रथम

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकामा आधारभुत बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोता गरि ५८ औ सारक्षता दिवस मनाइएको छ । बहुभाषिक शिक्षाको प्रबद्धन, पारिस्पारिक समझदारी र शान्तिको लागि साक्षरता भन्ने मुल नाराका साथ अन्तर आधारभुत बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियो गिता संञ्चालन गरिएको हो । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको शिक्षा इकाई तथा इकाई तथा मानव स्रोत बिकास केन्द्रको परिपत्र अनुसार गाउँ
नाचगान देखी देउडामा हरितालिका तिज

नाचगान देखी देउडामा हरितालिका तिज

   
हुम्ला । जिल्लाका अधिकांस ठाउमा नाच गान हुदै देउडा खेलेर हरितालिका तिज मनाइएको छ । अन्य क्षेत्रमा बिशेष नाचगानका साथ बिभिध कार्यक्रमको आयोजना गरि मनाइने गरिएको भएपनि अदानचुली गाउँपालिकामा जिर्जल ब्रत बसेका महिलाहरुद्धारा नाच गान हुदै देउडा खेलेर तिज मनाइएको हो । तिजको अघिल्लो दिन बिहिबार दर खाएका महिलाहरुले तिजको बिहान ब्रत बसि दिनमा नाच्न मन पराउनेले तिजका गितहरुमा नाचेर मनाएका छन भने नाच्न अप्ठ
बर्षाै पछि पावर हाउसमा बत्ती बल्यो तर पालिकाले एमबी नउठाउदा सम्म गाउँमा नछोड्ने (अडियो सहित)

बर्षाै पछि पावर हाउसमा बत्ती बल्यो तर पालिकाले एमबी नउठाउदा सम्म गाउँमा नछोड्ने (अडियो सहित)

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका स्थित क्षती ग्रस्त कुकुर फाल्ना लघु जल बिद्युतको पावर हाउसमा बत्ती बलेको भएपनि गाउपालिकाले एमबि नउठाए सम्म गाउँमा नछोड्ने निर्माण उपभोत्ता समितिको भनाइ रहेको छ । ३ बर्ष अगाडी देखी बाढी पहिरोका कारण इन टेंस सहित पुरै नहर बगाएर पुर्ण रुपमा क्षती भएको बिद्युत ३ बर्ष पछि मर्मत कार्य सम्पन्न भई बलेको भएपनि गाउपालिकाले एम बि नउठाउदा सम्म पालिका बस्तीमा नछोड्ने निर्म

आफैले निर्माण गरेको मन्दिर जिण हुँदा पुनः निर्माण गरेर फर्किए थापा

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको सुर्याेदय माध्यामिक बिद्यालयमा २०५६ सालमा बिद्याकी देबी सरस्वती माताको निर्माण गरिएको मन्दिर जिर्ण हुँदा २०८१ सालमा आफ्नै पहलमा पुनः निर्माण गरेर शिक्षक धर्मेन्द्र थापा सेवा निबृति भरण भई अनिवार्य अबकास पछि फर्किनु भएको छ । ब्यात्तीगत लगानीमा ढुङ्गा र सिमेन्टको प्रयोग गरिएर निर्माण गरिएको मन्दिर केही बर्ष यता जिर्ण हुँदै गएपछि पुन निर्माण गर्न अदानचुली गाउँप
कैलाशपुरी माध्यामिक बिद्यालयले मनायो ५० औ स्वर्णजयन्ती

कैलाशपुरी माध्यामिक बिद्यालयले मनायो ५० औ स्वर्णजयन्ती

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ६ स्थित कैलाशपुरी माध्यामिक बिद्यालयले आज ५० औ स्वर्णजयन्ती मनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सोहि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाको अध्यक्षतामा स्थापना भएको ५० वर्षको अवसर पारी स्वर्णजयन्ती मनाएको हो । यस अघि हरेक वर्ष वार्षिक उत्सव मनाउदै आएको यस विद्यालयले यस पटक भने स्वर्ण जयन्ती मनाएको हो ।
जस्ताले छाएका घर बनाउँदा गाउँको मौलिकता हराउने खतरा

जस्ताले छाएका घर बनाउँदा गाउँको मौलिकता हराउने खतरा

   
हुम्ला । जिल्लामा नयाँ निर्माण भएका प्राय घरहरुमा जस्ता पातोको छानो छाउँता गाउँको मौलिकता हराउने खतरा बढ्दै गएको छ । काठको प्रयोग गरी माटोले छाएका घरहरुको संख्या उल्यखनिय रुपमा घट्दै जाँदा गाउँको मौलिकता हराउने खतरामा पुगेको हो । एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र खरका मात्र घर भेटिने हुम्लाका ग्रामीण क्षेत्रमा अहिले त्यस्ता घर भेटिन छोडेका छन । अहिले बनेका घर ढुङ्गा माटो र काठले नभई जस्ता तथा कंक्