flash-news

हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह सञ्चालन गर्दै(आवाज सहित)

   
ताँजाकोट गाउँपालिकाले गत वर्ष देखी सुरु गरेको गाउँपालिका अध्यक्ष शैक्षिक सप्ताह कार्यक्रम शुक्रबारबाट सुरु गर्ने भएको छ । कार्तिक ९ गतेका दिन कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री समेत रहेका संघिय सांसद महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्धघाटन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भएको छ । उहाँका अनुसार शैक्षिक गुणस्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक
नमुना भनिएको सल्लाघारी माबी दशैँ सकिएको पाँच दिन बितिसक्दा पनि खुलेन

नमुना भनिएको सल्लाघारी माबी दशैँ सकिएको पाँच दिन बितिसक्दा पनि खुलेन

   
अदानचुली गाउँपालिकाको नमुना भनिएको सल्लाघारी नमुना माध्यामिक बिद्यालय दशैँ यता नखुलेको पाइएको छ । मंगलबार बिद्यालयका लागि आएको कम्प्यूटर ल्यापको सामाग्री (कम्प्यूटर सेट) जोड्न गएका प्राविधिकहरु जाँदा बिद्यालय बन्द रहेको पाइएपछि टेलीफोन मार्फत बोलाएर जडान गरीएको बताएका छन् । पालिकामा भएका अन्य बिद्यालयहरुमा दशैँ देखि यता बिद्यालय खुला गरीएता पनि अध्यन अध्यापन भने सुरु नभएकोे पाइएको छ । दशैँ मनाउन
करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

   
हुम्लाको अदानचुली गाउँपालिका स्थीत वडा नम्बर ४ मा रहेको कुकुरफल्ना जलविद्यत् आयोजना तिन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । २०७८ साल कार्तिकमा गएको बाढीले १३ सय मिटर लामो नहर बगाउँदा पुर्ण रुपमा बन्द रहेको उक्त लघु जलविद्युत आयोजना सोमबार साँझबाट सञ्चालनमा आएको विद्युत ब्यबस्थापन समितिका अध्यक्ष हस्तबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सोमबारबाट पावरहाउस सहित केहि गाउँमा विद्युत विस्तार भैसकेकोे
देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली(अडियो रिर्पोट)

देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली(अडियो रिर्पोट)

   
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र नेकपा एमाले विच सहकार्य भएको बताउनुभयो । देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । यो सरकार बनेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका
तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

   
हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो । बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता
धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)

धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)

   
अदानचुली ६ पाल्समा धनराज बुढालाई गाउँका मुखिया बनाएका छन् । हिजो मुखिया बनाएसँगै आज खुसीयाली मनाएका छन् यस अघि मुखिया रहेका बलबहादुर बुढाका छोरा धनराज बुढालाई हिजो बिजयादशमीका दिन सबै गाउँका जानमानहरु बसेर उनलाई गाउँको मुखिया घोषणा गरेका छन् उनलाई त्यहाँका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र गाउँका सबै जानमानले सर्बसम्मत मुखिया घोषणा गरेका हुँन् । उनलाई हिजो मुखिया घोषणा गरे लगत्तै उनको खुसीयालीम
बिबाह गरेको ८ वर्ष बिति सक्दा पनि नागरीता नभएको गुनासा(अडियोसहित)

बिबाह गरेको ८ वर्ष बिति सक्दा पनि नागरीता नभएको गुनासा(अडियोसहित)

   
अदानचुली ५ काँखेकी धनी टमटाले बिबाह गरेको ८ वर्ष विति सक्दा पनि हाल सम्म नागरीता नपाएको बताएकी छन् । आफुले बिबाह गरेको ८ वर्ष भैसक्दा पनि आफ्ना श्रीमानले नागरीता बनाउने कुरा नगरेको बताउनु भएको छ । उहाँका अनुसार आफ्ना २ वटा बच्चा भैसकेको भए पनि आफ्ना श्रीमान्ले पछि अर्को बिबाह गरेका कारण अहिले सम्म नागरीता नपाएको गुनासो गर्नु भएको छ । रेडियो श्रीनगरले सञ्चालन गरेको आवाज नामक कार्यक्रम अन्त्रगत ब
अदानचुलीका स्याउ पहिलो पटक नेपागञ्ज–काठमाण्डौं जादै

अदानचुलीका स्याउ पहिलो पटक नेपागञ्ज–काठमाण्डौं जादै

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाका स्याउ पहिलो पटक ब्याबसायिक रुपमा बाहिरिएका छन । यस अघि उत्पादन भएका स्याउहरु पालिका क्षेत्रमा मात्र बिक्रि हुँदै आएको समयमा बर्ष नेपालगञ्ज काठमाण्डौंबाट अर्डर भएपछि पहिलो पटक ब्याबासायिक रुपमा जिल्ला बाहिर गएका हुन । पालिका क्षेत्रका ६ वटै वडामा स्याउ उत्पालन हुने भएपछि पालिकामा भित्रका स्याउ जिल्ला बाहिर गएको यो पहिलो पटक हो । पालिका क्षेत्रमा राष्ट्रिय सड
चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

   
श्रीनगर । हुम्लामा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बस्तीतर्फ झर्न थालेका छन । अदानचुली गाउँपालिका भित्रका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गरेसँगै यतिबेला तल्लो क्षेत्रमा झर्न थालेका हुन । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरूले बताउने गरेका छन । यतिबेला पािलकाको हिमाली क्षेत्रमा च
पैमा खोलाको मोडमा बालेरो जिप दुर्घटना २ जनाको मृत्यु 

पैमा खोलाको मोडमा बालेरो जिप दुर्घटना २ जनाको मृत्यु 

   
हुम्ला । जिल्लाको ताँजाको गाउँपालिका वडा नम्बर ४ स्थित पैमा खोलाको मोडमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । शनिवार दिउँसो कर्णाली कोरिडोर अन्त्रगतको सर्केगाड गाउँपालिका स्थित सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप ताजाँकोट गाउँपालिका वडा नम्बर २ पैमा खोलाको मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानग