दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !
असोज २३ शनिबार ,हुम्ला । दशैको मुखमा पानीको मुहान घट्दा स्थानियले सास्थि खेप्नु परेको छ ।
हुम्लाको अदानचुली गाउपालीका श्रीनगरको धौला पानीको मुहानमा पानी घट्दा स्थानियलाई पानीको हाहाकार भएको छ । बिजया दशमीमा यस क्षेत्रका घरहरु लीपपोत गर्ने समयमा पानीको हाहाकार भएको अदानचुली २ का स्थानियले बताएका छन ।
स्थानियका अनुसार बर्षा याममा पानीको मुहान ठुलो हुने भएकाले श्रीनगरमा अहिले सम्म पानीको समस्या भ









