माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले
माटोको ढिस्कोले पुरिएको जेसीबी आज निकालीएको छ । प्रहरी प्रशासन सहित गाउँपालिकाका जनप्रतिनिधि,क्रमचारी र स्थानीय नागरीको सहयोगमा बिहिबार माटोबाट बाहिर निकालीएको छ ।
अदानचुली गाउँपालिकाको गौरबको आयोजना भनिएको श्रीनगर कालीका सडक खण्डमा सडक खनिरहेको अबस्थामा १४ गते साँझ माथिबाट आएको माटोको ढिस्काले जेसीबीलाई पुरेको थियो भने जेसीबी चालकको समेत मृत्यु भएको थियो ।
हिजो मात्र अदानचुली गाउँ कार्यपालिका









