मुगु -हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सम्पन्न
मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खुलाएको छ ।
मुगु देखि हुम्ला सम्म जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोगको ग्रामिण पहुँच कार्यक्रम ञञद्वारा सन्चालित ६७ फ ट्रयाक खोल्ने कार्य सकिएको जनाएको छ ।
जेठ ३१ हुम्ला । मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड








