कांग्रेस कार्यकर्ताद्धारा कुटिएका तीन जनालाई हेलिकप्टरबाट सुर्खेत लगी उपचार हुँदै,नेकपा र नेपाली कंग्रेशका छुट्टा छुट्टै बिज्ञप्ती जारी
जेष्ठ १० हुम्ला । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी जेठ नौ गते घाइते बनाएका तीन जनालाई आज थप उपचारका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लगीएको छ ।
नेपालि कांग्रेस संम्बद्ध कार्यकर्ताहरुले नेकपा अदानचुली गाउँकमिटी सचिबालय सदस्य मोहन फडेरा सहित, गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटीए कमल नेपालीलाई कुटपिट गरी गम्भीर घाईते भएपछि तीनै जनालाई अदानचुली गाउँपालिकाले थप








