विविध

अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

अदानचुली गाउपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,१६ स्वर्ण सहित सुर्याेदय माबि पहिलो

   
श्रीनगर । अदानचुली गाउापालिका स्तरमा सञ्चालन भएको अन्तर बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिकाको सुर्याेदय माविमा ५ गतेबाट संञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुर्याेदय माबि पहिलो भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्या संगै फिल्ड, ट्रयाक तथा भलिबल प्रतियोगितामा सबैभन्दा बढी पदक प्राप्त गरेर सुर्याेदय मावि पहिलो भएको

गल्फागाड श्रीनगर कालागाड सडक खण्ड २५ दिन पछि सुचारु

   
कार्तिक १२ श्रीनगर । गत असोज १९ गते देखि २५ गते सम्म निरन्तर परेको अबरिल बर्षाका कारण बिभिन्न ठाउमा क्षेत्री भएको हुम्ला अदानचुली अन्त्रगतको गल्फागाड श्रीनगर कालागाड सडक खण्ड आजबाट सुचारु भएको छ । केही दिन अगाडीबाट अदानचुली ५ को कालागाड लाष्ट प्वाइन्टबाट मर्मत कार्य सुरु गरिए संगै आजबाट सुचारु भएको उत्त मर्मत कार्यमा खटिएका जानदत्त जैसीले जानकारी दिनु भएको छ । सडक खण्डको लाष्ट प्वाइन्ट बाट स्काभे
अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द

   
भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ । कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्
बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

बजार अनुगमनमा अदानचुली गाउपालिकाको वेवास्ता

   
भाद्र १३ हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अनाचुली गाउपालिकाले अहिले सम्म बजार अनुगमन नगरेको पाइएको छ । स्थानीय सरकार बनेपछि स्थानीय तहले बजार अनुगमन गरेको पाईदैन् । पाँच वर्षअघि देखिनै अनुगमन नगरेको अदानचुलीको स्थानीय तहले अहिले सम्म पनि तगारुप भएर बजार अनुगमन गर्न सकेको छैन । बजार अनुगमन गर्ने र अनुगमनका क्रममा भेटिएका कमी कमजोरी सुधार गर्ने जिम्मा स्थानीय तहले पाएपनि अदानचुली गाउपालिका
करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा

करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा

   
साउन १४ श्रीनगर । करिब १ हप्ता देखी नेपाल टेलीकमले काम गर्न छोड्दा सेवाग्राही मर्कामा परेका छन् । टेलीफोनको एक मात्र साधनको रुपमा रहेको टेलीफोन सेवा अबरुद्ध हुँदा यस क्षेत्रका सेवाग्राहीहरु मर्कामा परेका छन् । भिईमा रहेको टावरले काम गर्न छोडेको सोरु गाउँपालिकाका भिई धैन लगायत अदानचुली गाउँपालिकाका अधिकांस ठाउँहरु सञ्चारबाट बन्चीत हुँनु परेको सेवाग्राहीहरुले बताएका छन् यता अदानचुली गाउँपालिकामा रहे
कर्पुखोला जलविद्युत योजनाको सम्पुर्ण काम सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता 

कर्पुखोला जलविद्युत योजनाको सम्पुर्ण काम सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता 

   
साउन १० हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका वडा नम्बर ४ मा स्थित कर्पुखोला लघु जलविद्युतको निर्माण कार्य सम्पन्न भएको छ । उत्त जलबिद्युतको काम सम्पन्न भएपछि सोमबारबाट  विद्युत उत्पादन सुरु भएको हो । निर्माणका लागि सम्झौता भएर छोटो समयमा काम सम्पन्न हुँदा ताँजाको ३,४ र ५ का उपभोक्ताहरूले विद्युत उपभोग गर्न पाएका छन । योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लिला राईल
चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट

चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट

   
जेष्ठ २८ शनिवार । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको स्थानीय कणर्बहादुर शाहीले बताउनु भएको छ । शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूणर् रूपमा जलका छन भने एक घरमा आंशिक क्षति पुगेको छ । आगलागीमा दुई पशु समेत जलेर नष्ट भएका छन । घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङमा आगलागीबाट एक करोड ८१
यि हुन अदानचुली गाउपालिका कार्यपालिकाका नबनिर्वाचित सदस्यहरु -नाम सहित

यि हुन अदानचुली गाउपालिका कार्यपालिकाका नबनिर्वाचित सदस्यहरु -नाम सहित

   
श्रीनगर जेष्ठ १४ । शुक्रबार सम्पन्न अदानचुली गाउँ कार्यपालिकाको निर्वाचनबाट सत्ता गठबन्धनका ६ जना निर्वचित भएका छन । प्रत्यक कार्यपालिकाको निर्वाचनबाट ४ जना स्थानिय तह निार्वचनबाट निर्वाचित महिला वडा सदस्य, २ जना दलित वा अल्पसंख्यक सदस्य र गाउपालिका अध्यक्ष,उपाध्यक्ष सहित प्रत्यक वडाका वडा अध्यक्षले कार्यपालिका सदस्य हुने प्रबधान अनुसार महिला वडा सदस्य र दलित वा अल्पसंख्यक सदस्यबाट ६ जना निर्वाचित
वडा अध्यक्ष पाण्डेले पदभार ग्रहण गरे लगत्तै मासिक आउने सेवा सुबिधा सामाजिक कार्यमा लगानी गर्ने पहिलो बैठकको निर्णय

वडा अध्यक्ष पाण्डेले पदभार ग्रहण गरे लगत्तै मासिक आउने सेवा सुबिधा सामाजिक कार्यमा लगानी गर्ने पहिलो बैठकको निर्णय

   
श्रीनगर । अदानचुली गाउपालिका वडा नम्बर ४ का नबनिर्वाचित वडा अध्यक्ष मऋषी पाण्डे (जैसी)ले सोमबार पदभार ग्रहण गरेका छन । गाउपालिका अध्यक्षबाट पद तथा गोपनियताको सफथ ग्रहण गरे लगत्तै आफ्नो वडा कार्यलयमा गएर पदभार ग्रहण गरी आफ्नो अध्यक्षता र अन्य ४ जना वडा सदस्यहरुको उपस्थितमा पहिलो बैठक गरेका हुन । उत्त पहिलो बैठकमा आफुलाइ स्वइच्छाका साथ आउने मासिक सेवा सुबिधा आफुले नलिइ वडाको कुनै सामाजिक कार्यमा ख
अदानचुली २ का नबनिर्वाचि अध्यक्ष महताराले गरे पदभार ग्रहण-खानेपानीका धारहरु र वडा कार्यलय भवन ब्याबस्थित गर्ने पहिलो बैठकको निर्णय

अदानचुली २ का नबनिर्वाचि अध्यक्ष महताराले गरे पदभार ग्रहण-खानेपानीका धारहरु र वडा कार्यलय भवन ब्याबस्थित गर्ने पहिलो बैठकको निर्णय

   
श्रीनगर । अदानचुली गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष नन्द महताराले पदभार ग्रहण गरेका छन । वडा अध्यक्ष महताराले गाउपालिका अध्यक्ष मोहन बिक्रम सिंहबाट पथ तथा गोपनियताको सपथ लिए संगै वडा कार्यलयमा आएर अदानचुली २ का नागरीक हरुलाई उपस्थित गराइ पदभार ग्रहण गरेका हुन । अदानचुली २ का सबै मान्यजान र धामी झाक्रीको उपस्थित गराइ पुरानो परम्परालाइ संगाली दहि चामल,अबिर खादा लगाइ पदभार ग्रहण गरेका छन । पदभा