धनराज बुढालाई गाउको मुखियामा घोषणा(अडियो सहित)
अदानचुली ६ पाल्समा धनराज बुढालाई गाउँका मुखिया बनाएका छन् ।
हिजो मुखिया बनाएसँगै आज खुसीयाली मनाएका छन् यस अघि मुखिया रहेका बलबहादुर बुढाका छोरा धनराज बुढालाई हिजो बिजयादशमीका दिन सबै गाउँका जानमानहरु बसेर उनलाई गाउँको मुखिया घोषणा गरेका छन् उनलाई त्यहाँका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र गाउँका सबै जानमानले सर्बसम्मत मुखिया घोषणा गरेका हुँन् । उनलाई हिजो मुखिया घोषणा गरे लगत्तै उनको खुसीयालीम









