चंखेलीमा अगालागी हुदा १ करोड ८१ लाखको क्षति, एकैघरको ११ लाख नगद र २९ तोला सुन जलेर नष्ट
जेष्ठ २८ शनिवार । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको स्थानीय कणर्बहादुर शाहीले बताउनु भएको छ ।
शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूणर् रूपमा जलका छन भने एक घरमा आंशिक क्षति पुगेको छ । आगलागीमा दुई पशु समेत जलेर नष्ट भएका छन । घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङमा आगलागीबाट एक करोड ८१








