बाली फस्टाउने देखी हावाहुरी र रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली
हुम्ला । खेतमा लगाइएको बाली नाली देखी हावाहुरी संगै रोग ब्यथा हटाउने भन्दै साबिकको श्रीनगरमा राँगाको बली दिइएको छ । परापुर्व काल देखी दिईदै आएको राँगाको बली आज पनि दिइएको हो ।
हरेक वर्ष रोगब्याथा बढेको अबस्थामा राँगालाई सबै गाउँ घुमाउँदै गल्बाको दवा भन्ने ठाउँमा बली दिने परम्परा अनुसार आज पनि महतारागाउको माझखाडाबाट सुरु गरी भण्डारी गाउँ,फडेरागाउँ हुँदै रोकाया गाउँघुमाउदै रागाको ढाडमा रातोमाटो ढटे








