Author: रेडियो श्रीनगर

कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

कर्णालीसँग सीमा जोडिएका सबै नाका एक हप्ता बन्द गर्ने निर्णय

   
बैशाख २२ सुर्खेत — छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली प
हुम्लाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन

हुम्लाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन

   
रासस बैशाख २० हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा लकडाउनका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र सुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकड
नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

नेकपा सचिवालयको बैठकः उपर्युक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

   
बैशाख २० काठमाडौं । चर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपर्युक्त समयमा प्रतिनिधि सभामा लैजाने औपचारिक निर्णय गर्दै भखैरै सकिएको छ । प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका नेता गौतमलाई उपर्युक्त समयमा उम्मेरदवार बनाएर प्रतिनिधि सभामा लैजाने बारेमा आजको सचिवालय बैठकले निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले लामो समयदे
अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाईनमा राख्यो

   
बैशाख १८ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले ९८ जनालाई क्वारेनटाइनमा राखेको छ । प्रदेश सरकारले उद्धार गरी पठाईएका भनिएका सुर्खेतबाट ८ दिन लगाएर हुम्ला पुगेका सबै नागरिकलाई १४ दिन सम्म क्वारेनटाइनमा राख्ने गाउँकार्यपालिकाको निर्णय भएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । बैशाख १८ गते साँझ ५१ जना पुगेका थिए भने १९ गते ४७ जना गाउँपालिकामा पुगेका छन् । उनिहरु मध्ये १८ गते पुगेका
आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

आठ दिनमा चार छाक खाना खाएर गृह जिल्ला पुगे हुम्लाका नागरीक

   
बैशाख २८ हुम्ला । सुर्खेत हुँदै आएका अदानचुली गाउँपालिका नागरीकहरु ८ दिनमा ४ छाक खाना पाएर पुगेका छन् । उनिहरु कर्णाली प्रदेश सरकारले केही दिन अघि उद्धार गरेर घर फर्काइएका भनिएका हुम्लाका नागरिक आठ दिनको ४ छाक मात्र खाना खाएर हुम्ला पुगेका हुँन् । काठमाडौं , सुर्खेत र बाँकेको नेपालगञ्ज लगायतका स्थानमा लकडाउनका कारण अलपत्र परेका भन्दै कर्णाली प्रदेश सरकारले बसबाट उद्धार गरेका हुम्लाका करिब ति
नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न

   
बैशाख १८ हुम्ला । नेपाल कम्युनिष्ट पाटी(नेकपा)सर्केगाड गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँ कमिटिका अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा गाउँ कमिटि सचिवालय स्तरीय बैठक बसेको हो । बिगतमा भएका पार्टी कमिटिका बैठकको समिक्षा,बिस्वभर फैलीएको कोरोना भाईरस(कोभिड १९)रोकथाम र पार्टी सेल कमिटि गठन लगायतका बिषयमा छलफल गरीएको गाउँ कमिटि अध्यक्ष गोकुल बुढाले जानकारी दिनु भयो । बिहिबार बसेको गाउँ
स्थानीय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गर्नु पर्ने माग राख्दै नेपाल बिद्यार्थी संघ हुम्ला द्धार बिज्ञप्ती जारी

स्थानीय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गर्नु पर्ने माग राख्दै नेपाल बिद्यार्थी संघ हुम्ला द्धार बिज्ञप्ती जारी

   
बैशाख १८ हुम्ला । नेपाल बिद्यार्थी संघ हुम्लाले रेडियो द्धारा कक्षा सञ्चालनको माग गर्दै एक बिज्ञप्ती जारी गरेको छ । कोरोना भाईरस(कोभिड १९) ले गर्दा नेपाल अहिले लकडाउनमा भएकाले शैक्षिक सस्था बन्द भएको अबस्थामा स्थानिय एफ एम रेडियो द्धारा कक्षा सञ्चालन गरी बिद्यालय सञ्चालन गर्नु पर्ने माग गर्दै नेपाल बिद्यार्थी संघ हुम्लाले प्रेष बिज्ञप्ती जारी गरेको हुम्ला जिल्ला अध्यक्ष धर्मराज जैसीले बताउनु भय
सर्केगाड गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने

सर्केगाड गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने

   
बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्नो गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने भएको छ । बैशाख १६ गते बसेको गाउँकार्यपालिकाको बैठकका निर्णयहरु बुधबार सार्वजनीक गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले काठमाडौ,नेपालगञ्ज र सुर्खेत लगायत अन्य जिल्लामा रहेका नागरीकहरुले घरमा आउन चाहेमा घरमा ल्याउने र घरमा नआउने नागरिकहरुलाई घरभाडामा बसेका नागरीकहरुलाई प्रतिब्यक्ति
उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार

उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार

   
बैशाख १७ मुगु । उच्च रक्त श्राप भए पछि सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर द्धारा उद्धार गरीएको छ । सोरु गाउँपालिका ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्य चौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो तर सुत्कीरी भए पश्चात एक्कासी निरन्तर उक्त रक्तश्राप भए पछि बुधबार प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत क्षेत्रीय अस्पताल
वडाध्यक्ष र कार्यकारी बीच हात हालाहाल

वडाध्यक्ष र कार्यकारी बीच हात हालाहाल

   
बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाको गाउँकार्यपालिका बैठकमै कार्यकारी अधिकृत रुद्र बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष कर्णजंग शाही बीच हात हालाहाल भएको छ । वडा नम्बर पाँचका अध्यक्ष शाहीले माग गरेको योजना स्वीकृत नहुँदा कार्यकारी अधिकृतसँग हात हालाहाल भएको हो । वडा कार्यालयले गत वर्ष आफ्नै नयाँ भवन निर्माणका लागी गाउँपालिकाबाट रकम निकासा गरी भवन निर्माण गरेको भएपनि चालु आर्थिक वर्ष पुनः व