Author: रेडियो श्रीनगर

कार्यक्रम नागरीक सँग जनप्रतिनिधि(अदानचुली गाउँपालिका)(अडियो सहित)

कार्यक्रम नागरीक सँग जनप्रतिनिधि(अदानचुली गाउँपालिका)(अडियो सहित)

   
बैशाख १७ हुम्ला । आजको कार्यक्रममा हामीले बिस्वमै महाँमारीको रुपमा फैलीएको कोरोना भाइरस(कोभिड १९)का कारण दिन प्रति दिन संक्रमित र मृत्यु हुँनेको संख्या बढ्दै छन् बिस्तारै हाम्रो गाउँपालिका तिर पनि देश बिदेशबाट घर फर्किनेको संख्यामा समेत बृद्धि भैरहेको अबस्था छ, संघ र प्रदेशमा रहेको बिद्यार्थी मजदुरहरु बुधबार देखी निरन्तर रुपमा दिन प्रतिदिन आउँनेहरुको संख्यामा समेत बृद्धि भैरहेको छ । बाहिरबाट गाउँप
“हाम्रो गाउँपालिका हाम्रो गतिबिधी” हुम्लाको ताँजाकोट गाउँपालिका(अडियो सहित टेलीफोन कुराकानी)

“हाम्रो गाउँपालिका हाम्रो गतिबिधी” हुम्लाको ताँजाकोट गाउँपालिका(अडियो सहित टेलीफोन कुराकानी)

   
प्रस्तोता युबराज भण्डारी बैशाख १५ हुम्ला । यस हप्ताको “हाम्रो गाउँपालिका हाम्रो गतिबिधी”मा ताँजाकोट गाउँपालिका नेपाली कंग्रेशका नेता तथा ब्यबषायी तिलक बहादुर शाही र ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल सँगको बिशेष कुराकानी मिति २०७७ बैशाख १४ गतेको आईतबार रेडियो श्रीनगर द्धारा प्रशारीत कार्यक्रम यस मार्फत पनि सुन्न सक्नु हुँने छ ।
झापाका एक व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

झापाका एक व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

   
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक नयाँ संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ पुगेको हो । स्वास्थ्य मन्त्रालयले केही बेरअघि आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।’ आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एकजनाम
राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

   
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस
गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण

गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण

   
बैशाख १२ हुम्ला । ताँजकोट गाउँपालकिाले आफ्नै गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको संयोजकत्वमा गठित बिपद ब्यबस्थापन कोषबाट करिब ७ लाखको खरिदमा गाउँपालिकामा पुगेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए । बिस्वकै महाँमारीको रुपमा देखीएको कोरोना भाईरसलाई न्यूनिकरण गर्न तथा गाउँपालिकामा उक्त भाइरस भित्रिन नदिनको लागि  ७ हजार सर्जिकल माक्स, पिपि
दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग

दलित घरधुरीलाई शाहीको डेढ लाखको सहयोग

   
चैत्र ८ हुम्ला । ताँजाकोट गाउँपालिका ३ रामाका व्यापारी तथा नेपाली कंग्रेशका नेता तिलक बहादुर शाहीले गाउँपालिका भित्रका २ सय ९६ दलित घरधुरीका लागि १ लाख २२ हजार मूल्य बराबरको खाद्यान्न चामल सहयोग गरेका छन् । नेपाली कंग्रेश तरुण दलका उपसभापति समेत रहेका शाही बाजुरा जिल्लाको हिमाली गाउँपालकिामाको धुलाचौरमा व्यवसाय गर्दै आएका उनले अरु वेला पनि स्थानीय स्तरमा सहयोग गर्दै आएका सोही गाउँपालीकाका स्थानीय
हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्धार

हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्धार

   
मुगु । मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोरु गाँउपालिका वडा नं १ घर भएकी वर्ष २० की ममता लावडलाई हेपटाईटिस देखिएकाले जिल्ला अस्पतालमा गर्भवती आमाको सर्जिकल अप्रेशन हुन नसक्ने भएपछि गर्भवती आमाको उद्धार गरिएको हो । आज उद्धार गरिएकी गर्भवती महिलालाई प्रदेश राजधानी सुर्खेतमा लगीएको छ । सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याएपछि रगतको परिक्षण गर्दा हेपटाईटिस देखिद
¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

   
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (¥यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएको छ । मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले ¥यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थाहा हुने बताए । निरौलाका अनुसार पोजेटिभ
¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

¥यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

   
मुगु- मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ। सत्याड गाउँपालिका–५, का एक जनामा र्‍यापिड डाइगोनिस्ट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए। “सत्याड गाउँपालिकामा आज र्‍यापिड टेस्ट गरेका थियौं, जसमध्ये एक जनामा पोजेटिभ देखियो,” ज्ञवाली भने, “टेस्ट रिपोर्ट पोजेटिभ देख